बाढी प्रभावित हेलम्बु गाउँपालिकाको मेलम्ची नगर प्रमुख आईतमान तामाङले निरीक्षण गर्नुभएको छ ।
निरीक्षणको क्रममा प्रमुख तामाङले हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष अप्सरा लामिछानेसँग छिमेकी पालिकामा परेको विपदमा मेलम्ची नगरपालिकाले आवश्यक सहयोग गर्ने वचन दिनुभएको छ ।
हेलम्वु गाउँपालिका क्षेत्रमा बाढि र पहिरोले पु¥याएको क्षतिको मेलम्ची नगर प्रमुख आइतमान तामाङ, नेपाली कांग्रेस, सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, मेलम्चीका नगरपालिका वडा नं. ६ र ८ का वडाअध्यक्षहरु प्रेम तामाङ र जितबहादुर तामाङ सहितको टिमले निरीक्षण गर्नु भएको छ ।


