भूकम्पले सिम्पालबाट विस्थापितलाई नवलपुरमा खानेपानी अभाव

रेडियो मिसन, नवलपुर । भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिराचिरा परेपछि यहाँ बस्न आए पनि उनीहरु खोनेपानीबाट वञ्चित छन् । भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा […]

Continue Reading

शैक्षिक क्षेत्रमा अब्बल नगर बनाउने योजना छ : प्रमुख तामाङ 

रेडियो मिसन, सिन्धुकोट । समग्र मेलम्ची नगरको शैक्षिक गुणस्तर बृद्वि गर्नको लागि सबैको सल्लाहमा काम गर्ने नगर प्रमुख आइतमान तामाङले बताउनुभएको छ । शैक्षिक रुपमा नगरपालिकालाई अब्बल बनाउने योजना सहित काम गरिरहेको उहाँले बताउनुभयो । श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय को ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । विद्यालय […]

Continue Reading

सिन्धु पुरानागाँउ माविको ७४ औं वार्षिकोत्सव तथा ६८ औ अभिभावक सम्मेलन सम्पन्न 

रेडियो मिसन, सिन्धुकोट । श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय को ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलन सम्पन्न भएको छ । आज एक कार्यक्रमको बिचमा बिच विद्यालयले ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलन सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्वोधन गर्दै मेलम्चीका नगर प्रमुख आइतमान तामाङले सिन्धुपुराना गाउँ मावि को विद्यालय वरिपरि तारजाली लगाएर […]

Continue Reading

कलश बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारण सम्पन्न, नेतृत्वमा बुद्धि आचार्य

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । बागमती प्रदेशका सांसद युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको कार्यक्रमलाई सम्बोधद गर्दै दुलालले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा क का मतदाताका लागि धन्यवाद दिनुका […]

Continue Reading

चोरी मुद्दाका फरार अधिकारी १४ वर्षपछि पक्राउ

रेडियो मिसन, नवलपुर । चोरी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका एक अभियुक्तलाई पक्राउपछि कारागार चलान गरिएको छ । मेलम्ची नगरपालिका १० का दुर्गा बहादुर अधिकारीलाई आज उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाएको हो।सिन्धुपाल्चोक जिल्ला अदालतको गत ०६५ भदौ ११ गते चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय फैसला गरेको थियो । प्रहरी टोलीले […]

Continue Reading

७ बुदें माग सहित नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक सघंद्धारा नगरपालिकालाई ध्यानाकर्षण

रेडियो मिसन, मेलम्ची ।नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक सघं केन्द्रिय समिति काठमाडौंले मेलम्ची नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । आज मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानलाई ७ बुदें ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । पत्रमा नगरपालिकाको वडा स्तरबाटै श्रमिक पञ्जिकरणको ब्यबस्था तत्काल गरी श्रमिकको पेशागत परिचयपत्र मिलाउन, मन्त्रालयबाट स्वीकृत तथा वैशाख १ गते देखि कायान्वयनमा आउँदै गरेको […]

Continue Reading

चौतारामा खुला जिमशालाको सुरुवात

रेडियो मिसन, चौतारा । चौतारामा खुला जिमशाला सञ्चालनमा आएको छ । साँगाचोकगढी नगरपालिका वडा न ५ मा सञ्चालनमा आएको जिमशाला नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका सुरु गरिएको उद्घाटनका क्रममा मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने […]

Continue Reading

चौतारा नगरपालिकाले विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी समायोजन गर्ने

रेडियो मिसन, चौतारा ।चौतारा साँगाचोकगढी नगरपालिकाले नगरमा रहेका ८१ वटै विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । नगरपालिकाकी उपप्रमुख सिता थापाको नेतृत्वमा भएको सबै विद्यालयको अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा शिक्षक दरबन्दी मिलानको तयारी गरिएको हो । नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय नक्साङ्कन तथा अनुगमन […]

Continue Reading

सम्पत्ति विवरण बुझाउने पहिलो सांसद सुबोधको ९५ लाख ऋण

रेडियो मिसन काठमाडौ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र न‍‍ं‍ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाउने पहिलो सांसद बन्नुभएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार आफूले संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको सांसद सापकोटाले […]

Continue Reading

हेलम्बुमा टिचिङ सेन्टरको सुरुवात

रेडियो मिसन, हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकामा शिक्षण केन्द्र (टिचिङ सेन्टर) केन्द्र स्थापना गरेको छ । पालिकाको शैक्षिक गुणस्तर विकासको लागि यो अवधारणामा आजबाट टिचिङ सेन्टर सुरु गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । २१ औं शताब्दिको शिक्षालाई बस्तुवादी, वैज्ञानिक, व्यवहारिक र जिवनोपयोगी बनाउन यो अवधारणा ल्याईएको उहाँको भनाइ छ । […]

Continue Reading