मेलम्ची बाढी प्रभावित बस्तीको नगर प्रमुख आइतमान तामाङद्धारा स्थलगत अनुगमन
रेडियो मिसन, मेलम्ची ।मेलम्चीबाढी प्रभावित क्षेत्रका बस्तीको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले स्थलगत अनुगमन गर्नुभएको छ । प्रमुख तामाङले बाढी प्रभावित क्षेत्रमा यसवर्ष हुन सक्ने क्षति न्यूनीकरणको प्रयास र संरक्षणका लागि भइरहेको कामकोे बुधवार स्थलगत अनुगमन गर्नु भएको हो । बाढिबाट क्षती भई बाँकी रहेका बस्ती तथा आवादी जमिन जोगाउन स्थानीय सरकारको पहिलो दायित्व भएको […]
Continue Reading