इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने

इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । वडा स्तर तथा पालिका स्तरमा बाल सञ्जनल गठन गरि बालबालिकाहरूलाई वालमैत्री गाउँपनलिका घाेषणाका सुचक बमाेजिमका न्युनतम सेवा, सुविधा र संरक्षणकाे कार्यक्रम सञ्चालन समेत गरिने भएकाे […]

Continue Reading

२ हप्ता भित्र बेलिबृज निर्माण कार्य सम्पन्न हुन्छ : मन्त्री बस्नेत

रेडियो मिसन, मेलम्ची ।२ हप्ता भित्र मेलम्चीमा बेलिबृज निर्माण कार्य सम्पन्न हुने सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बताउनुभएको छ । आज मेलम्चीमा निर्माणाधिन बेलिबृज को निरिक्षण पश्चात् बस्नेतले सो कुरा बताउनुभएको हो । निरिक्षण पश्चात् सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै अवको २ हप्ता […]

Continue Reading

मेलम्ची नगरपालिकाको बजेट १ अर्ब ४४ करोड ९५ लाख

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६०० बजेट विनियोजन गरेको छ । शनिबार भएको नगरसभामा नगर उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेको बजेत नीति तथा कार्यक्रममा सडक कृषि खानेपानी स्वास्थ्य, शिक्षा, खेलकुद भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखिएको छ । वडाको […]

Continue Reading

मेलम्चीका ४ कृषक सम्मानित

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाका ४ जना कृषकहरू सम्मानित भएका छन् । नगरपालिकाको १४ औं अधिवेशनको अवसरमा शनिबार किसानहरूलाई सम्मान गरीएको हो । सम्मानित हुनेमा मेलम्ची नगरपालिका वडा नम्बर ५ का कृष्णजंग रायमाझी, वडा नम्बर १२ का कमलप्रसाद चालिसे, मेलम्ची ११ का कृष्णप्रसाद दुलाल र बिष्णुप्रसाद दुलाललाई नगर प्रमुख किसान सम्मान कार्यक्रम अन्तर्गत नगद […]

Continue Reading

नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति बिकास लामाको निधन

रेडियो मिसन, नवलपुर ।नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति बिकास लामाको निधन भएको छ । लामो समयदेखी क्यानसरबाट पिडित ६४ बर्षिय लामाको उपचारको क्रममा शुक्रबार राती काठमाडौंको बिर अस्पतालमा निधन भएको हो । विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका लामा तेह्रौं महाधिबेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतीमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसमा […]

Continue Reading

स्वास्थ्य मन्त्री बस्नेतको पहलमा वीर अस्पतालका सात सय बेड आजदेखि बिरामीका लागि निःशुल्क

रेडियो मिसन ।वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क बेडको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शैयाको व्यवस्था गरिएको बताबताउनुभयो । उहाँका अनुसार […]

Continue Reading

ईन्द्रावती गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम माथि राय सल्लाह तथा सुझाव संकलन

रेडियो मिसन, नवलपुर ।ईन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथी सरोकारवाला संग राय सल्लाह तथा सुझाव संकलन गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले पालिका बिकासमा नीति तथा कार्यक्रमको मुख्य भुमिका रहने बताउँदै कार्यपालिका बैठकबाट तयार पारेको ड्राफ्टमा छुटेका कुराहरूलाई संकलन गर्न र नीति तथा कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सबैको राय तथा सुझाव […]

Continue Reading

मेलम्ची ८ का युवाहरूद्वारा सांसद तामाङलाई धन्यवाद ज्ञापन

रेडियो मिसन, नवलपुर ।मेलम्ची नगरपालिका वडा नम्बर ८ का युवाहरुले बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरलाई धन्यवाद दिएका छन् । वडा नम्बर ८ को स्याङ्बोखोर र बोम्बोखोरको लागि प्रदेशबाट बजेट बिनियोजन गर्न पहल गरि बजेट पार्न सफल भएकोमा खुसी हुँदै उनिहरुले आज उहाँको सचिवालयमै गएर भेट गरि चियापान गर्नुका साथै धन्यवाद दिएका थिए । […]

Continue Reading

असार ९ मा रास्वपा इन्द्रावतीले गाउँपालिका समितिको विस्तारित भेला गर्ने

रेडियो मिसन, नवलपुर ।राष्ट्रिय स्वतन्त्र पार्टी इन्द्रावती गाउँपालिका समितिको विस्तारित भेला हुने भएको छ । भेलाले गत जेठ ६ गते गठित तदर्थ समिति पुर्णता दिनुका साथै विभिन्न विभागहरु गठन र अन्य बिषयमा छलफल हुने भेला आयोजक समितीले जनाएको छ । रास्वपा सिन्धुपाल्चोक जिल्ला संयोजक माया गुरुङ लगायतको उपस्थितिमा यहि असार ९ गते शनिवार बिहान ११ […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा

रेडियो मिसन, मेलम्ची ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची आउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न प्रचण्ड आज मेलम्ची आउनुभएको हो । प्रधानमन्त्री दाहाललाई नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत, वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले […]

Continue Reading