मेलम्ची दुवाचौर जोड्ने अस्थायी पुल संचालनमा, स्थानीयलाई सहज
रेडियो मिसन ।मेलम्ची खोलाको फट्टे स्थित अस्थायी पुल बुधबारबाट संचालनमा आएको छ । मेलम्ची नगरपालिका ११ र ७ लाई जोड्ने उक्त स्थानमा हिउँद लागे संगै प्रत्येक बर्ष ह्युम पाइप राखेर अस्थायी रुपमा यातायात संचालन हुदैँ आएको छ । तर बर्षायाममा सिधा यातायात संचालन नहुँदा अत्याबश्यक बस्तुको ढुवानी लगायतमा समस्या पर्दै आएको थियो भने अशक्त, बिरामीको […]
Continue Reading