तातोपानी नाका पूर्ण सञ्चालनमा, चीनतर्फ जान स्थानीयको लाम (फोटोहरु)
रेडियो मिसन ।तातोपानी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । नेपाल–चीनबीचको एक मात्र स्थलमार्ग आठ वर्षपछि मानिस आवतजावत गर्न पाउने गरी नाका खुलाइएको हो । २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका हुँदै अब सर्वसाधारण चीन प्रवेश पाउने गरी नाका खुलाइएको हो । अध्यागमन कार्यालयबाट पास बनाएर शुक्रबार यस क्षेत्रका सांसद माधव […]
Continue Reading