हैबुङमा ट्राउट व्यावसायबाट आम्दानी गर्दै राई दम्पति

रेडीयाे मिसन प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदो झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जोकोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हैबुङ्ग– ३ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म ।  दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुल कुमार राईले […]

Continue Reading

लायन्स क्लबले आयोजना गरेको रक्तदानमा ७१ जनाको रक्तदान

रेडियो मिसन, मेलम्ची लायन्स क्लबले मेलम्चीमा आयोजित रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन ।  लायन्स क्लब अफ मेलम्चीको आयोजना, मेलम्ची नगर उद्योग वाणिज्य संघ, मेलम्ची ब्याडमिन्टन एकेडेमीको सह आयोजना र मेलम्ची नगरपालिकाको साझेदारीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  मेलम्ची बजारमा आज भएको रक्तदानमा स्थानीय, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी सहित ७१ जनाले रक्तदान गरेको […]

Continue Reading

स्थानिय सरकारको महत्व तथा अधिकार धेरै छ : मन्त्री मोक्तान

रेडियो मिसन, मेलम्ची ।स्थानिय सरकारको महत्व तथा अधिकार धेरै रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनु भएको छ । आज मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा बोल्नु हुँदै मन्त्री मोक्तानले वडा देखिकै सरकार स्थानिय संग प्रतक्ष्य जोडिएकाले सबै भन्दा नजिकको […]

Continue Reading

संस्कृति संरक्षण तथा सम्पदा निर्माणमा नगरले सहयोग गर्छ : नगर प्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सबै जातजतिको संस्कृति संरक्षण तथा सम्पदा पुन निर्माणकार्यमा नगरपालिकाले सदैव सहयोग गर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा आफ्नो भनाई राख्दैै नगर प्रमुख तामाङले समृद्ध नगर बनाउनका लागि मेलम्ची नगर […]

Continue Reading

निर्बाचनमा गरेका प्रतिबद्धता पुरा गर्न सदैब तयार छु : प्रदेश सांसद तामाङ

रेडियो मिसन, मेलम्ची । बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफूले निर्बाचनमा गरेका प्रतिबद्धता पुरा गर्न सदैब तयार रहेको बताउनुभएको छ । आज मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा उहाँले गुम्बा भवन तथा मुर्ती निर्माण गर्न सांसदले पाउने सुबिधा बापत एक महिनाको […]

Continue Reading

विविधता बिचको एकता नै हाम्रो गर्व र पहिचान हो : सांसद बस्नेत

रेडियो मिसन, चौतारा ।सांसद मोहन बहादुर बस्नेतले विविधता बिचको एकता नै हाम्रो गर्व र पहिचान भएको बताउनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ११ एक्लेबेशीमा आयोजित “माझी जातिको परम्परागत पर्व“ कोशी पूजाको अवसरमा सांसद बस्नेतले हरेक जातिका आ–आफ्नो चाडबाड र परम्पराहरु भएको र त्यो नै देशको पहिचान भएको बताउनुभएको हो । कार्यक्रममा संघीय सांसद बस्नेतको साथमा […]

Continue Reading

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका पहिलो

रेडियो मिसन,मेलम्ची । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष ७८-७९ को प्रारम्भिक नतिजा तयार गरि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पठाएकोमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले गरेको मूल्याङ्कन अनुसार मेलम्ची नगरपालिकाले ८९.५ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लामा प्रथम भएको हो । जसमा नगरपालिकाले योजना बजेट तथा […]

Continue Reading

विनोद नेपाल स्मृति फाउण्डेसनद्वारा वृद्धवृद्धालाई फलफूल बितरण

रेडियो मिसन, काठमाडौँ । विनोद नेपाल स्मृति फाउण्डेसनले पशुपतिको समाज कल्याण केन्द्र वृद्धाश्रम रहेका करिव १०० जना वृद्धवृद्धाहरूलाई फलफुल बितरण गरेको छ । विनोद नेपालको जन्मदिनको अवसर पारेर आज एक कार्यक्रमका बिच उहाँको सम्झनामा स्थापित फाउण्डेसनले फलफूल वितरण गर्नुका साथै वृद्धवृद्धाहरूलाई खाना खुवाउनको लागी वृद्धाश्रमलाई दान स्वरूप २५ हजार समेत प्रदान गरेको फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी […]

Continue Reading

मेलम्चीमा पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति छ : पूर्व मन्त्री तामाङ

रेडियो मिसन, मेलम्ची l सांसद मोहन बहादुर बस्नेतले पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति जनाउनुभएको छ । नेकपा एमाले स्थाई कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले नेकपा एमाले क्षेत्र नम्बर २ को वृहत क्षेत्रीय भेला तथा वनभोज कार्यक्रममा आफ्नो भनाई राख्दै मेलम्चीमा पक्की पुल नै बन्नुपर्ने र बेलिब्रिज हालेर झारा […]

Continue Reading

सिन्धुकोटमा बँदेलको आक्रमणबाट एकजना घाइते

रेडियो मिसन, सिन्धुकोट । सिन्धुकोटमा बँदेलको आक्रमणबाट एकजना घाइते भएका छन । मेलम्ची नगरपालिका ५ कार्की सिममा आज अपरान्ह चारबजे तिर बाटो हिडिरहेका ३० वर्षीय कुमार रोक्कालाई एक्कसी जङ्गलबाट निस्केको बँदेलले आक्रमण गर्दा सख्त घाइते भएको स्थानीय टिकाजङ्ग रायमाझीले जानकारी दिनुभयो । आँखा माथी गम्भीर चोट लागेका रोक्काको सिन्धुकोट स्वास्थ्य चौकी सिन्धुकोटमा उपचार गरिएको र […]

Continue Reading