मेलम्चीका माझी र दनुवार समुदायका लागी झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँचदिने तालिम
रेडियो मिसन ।झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँच दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका १४ जनाको सहभागिता रहेको परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका शिक्षा […]
Continue Reading