पाँचौ संस्करणको पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ह्योल्मो ११ हेलम्बुको पोल्टामा
रेडियो मिसन, नवलपुर । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उपाधि ह्योल्मो ११ हेलम्बुले जितेको छ । काठमाण्डौको मूलपानी अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लबलाई दुई रनले पराजित गर्दै उपाधि उचालेको हो । टस जितेर ब्याटिङ गरेको ह्योल्मो ११ ले विवेक तामाङको नटआउट […]
Continue Reading