सिडिइसिएफद्वारा भुकम्प प्रभावितलाई त्रिपाल र न्यानो कम्बल सहयोग
रेडियो मिसन ।सामुदायिक विकास तथा वातावरण संरक्षण मंच (सिडिइसिएफ्) ले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री सहयोग गरेको छ । संस्थाले जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा न २ र ४ का प्रभाबितलाई वितरण गर्ने गरि १४२ थान त्रिपाल र ४६० थान न्यानो कम्बल गाउँपालिकालाई हस्तान्तरण गरेको संस्थाका बिपद फोकल पर्सन, कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो […]
Continue Reading