पाडामरुवा स्थित सल्लेनी बजारमा रहेको कृष्ण मन्दिरमा भब्य मेला सम्पन्न
रेडियो मिसन ।आज श्री कृष्ण जन्माष्ठमीको अवसरमा इन्द्रावती गाउँपालिका वडा नम्बर ४ पाडामरुवा स्थित सल्लेनी बजारमा रहेको कृष्ण मन्दिरमा भब्य मेला लागेको छ । पाडामरुवा सल्लेनीबजारका स्थानीयहरुको सहयोग र कृष्ण मन्दिर जात्रा तथा मेला आयोजक समितीको आयोजनामा सदाझै यस वर्ष पनि बिभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनले मेला भरेका आयोजकले जनाएको छ । मेलामा आँपचौर, ऐसेलुखर्क, […]
Continue Reading