भोटसिपामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय ७१ जनाले लिए सेवा

रेडियो मिसन । ईन्द्रावती गाउँपालिका—९ भोटसिपामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ७१ जनाले निःशुल्क स्वास्थ्य चेक जाँच गराएका छन् । ईन्द्रावती गाउँपालिका वडा नं. ११ बोडगाउँ आधारभुत अस्पतालको समन्वय तथा सहकार्य, जय नेपाल संस्था र ईन्द्रावती–९ वडा कार्यालयको संयुक्त आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले सेवा लिएका […]

Continue Reading

ईन्द्रावती १ मा चियापान कार्यक्रम सम्पन्न

रेडियो मिसन ।ईन्द्रावती गाँउपालिका वडा नम्बर १ मा चियापान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यसमितिको आयोजनामा सो कार्यक्रम गरीएको हो । कर्यक्रमको अवसरमा बोल्दै ईन्द्रावति गाँउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि झम्कनाथ नेपालले चाडपर्वको शुभकामना दिँदै सम्भावनाको हिसावले ईन्द्रावति १ धनि वडा भएको बताउनुभयो । वडागत रुपमा पनि धेरै काम भईरहेको उहाँले बताउनुभयो । […]

Continue Reading

मेलम्ची ९ ज्यामिरेमा स्वास्थ्य चौकीको भवन उद्घाटन सम्पन्न

मेलम्ची नगरपालिका वडा नं. ९ स्थित ज्यामिरे स्वास्थ्य चाैकीकाे नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र र वडा अध्यक्ष किरणदिप खड्काले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै नगर प्रमुख तामाङले सेवादिने कुरामा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले जग्गा दातालाई धन्यवाद दिदै […]

Continue Reading

भाेटेकाेशी ४ कि याङलामु शेर्पा समाजवादि परित्याग गरि कांग्रेस प्रवेश

काठमाण्डाै भाेटेकाेशी गाउँपालिका ४ कि याङलामु शेर्पा नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे छ । उहाँ आइतवार नेकपा एकीकृत समाजवादि परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे हाे । नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले शेर्पालाई पार्टीमा स्वागत गर्नुभएकाे हाे । कार्यक्रममा बागमती […]

Continue Reading

सिन्धु कांग्रेसमा कतैपनि खटपट भएकाे छैन : क्षेत्रीय सभापती तामाङ

सिन्धु कांग्रेसमा कहि कतै खटपट नभएकाे नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चाेक २ का क्षेत्रिय सभापती आइतमान तामाङले बताउनुभएकाे छ । नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वाेधन गर्दै तामाङले सिन्धुपाल्चाेक जिल्ला जंग बहादुर लामाले चलाएकाे र क्षेत्र आफुले चलाएकाेले कहिँ कतै खटपट नभएकाे बताउनुभयो । “पार्टीले मिलाउने कुरामा कहि कतै […]

Continue Reading

सिडिइसिएफको २६ औं स्थापना दिवस तथा २४ औं बार्षिक साधरण सभा सम्पन्न

रेडियो मिसन ।सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च सिडिइसिएफको २६ औं स्थापना दिवस २४ औं बार्षिक साधरण सभा तथा सामाजिक लेखा परिक्षण, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष रामजी थापाको सभापतित्व तथा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख अतिथ्यतामा सँस्थाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य […]

Continue Reading

६८औं प्रहरी दिवसमा वृक्षारोपण तथा मेलम्ची बजार सरसफाई

रेडियाे मिसन, मेलम्ची मेलम्ची बजार सरसफाई गरि मेलम्चीमा ६८ औं प्रहरी दिवस मनाईएकाे छ । इलाका प्रहरी कार्यालय मेलम्चीकाे अायाेजनामा दिवस मनाइएकाे हाे । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, मेलम्ची नगर उद्याेग वाणिज्य संघ, ससस्त्र प्रहरी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स्थानिय लगायतकाे उपस्थितिमा बजार सरसफाई गरिएकाे इलाका […]

Continue Reading

बिकास निर्माण र जनसेवाको लागि म सधै तयार छु : मन्त्री दुलाल

रेडियो मिसन ।बाग्मति प्रदेश सरकारका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालले बिकास निर्माण र जनसेवाको लागि म सधै तयार रहेको बताउनुभएको छ । मन्त्री दुलालले काम गर्न कुनै पद नचाहिने बताउँदै पदमा नहुँदा पनि जनप्रतिनिधिको नाताले बिकास निर्माण र जनसेवाको लागि आफू सधै तयार रहेको बताउनुभएको हो । ऐसेलुखर्क माबिको आयोजनामा भएको शुभकामना आदान प्रदान […]

Continue Reading

मेलम्चीका माझी र दनुवार समुदायका लागी झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँचदिने तालिम

रेडियो मिसन ।झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँच दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका १४ जनाको सहभागिता रहेको परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका शिक्षा […]

Continue Reading

मेलम्ची २ वडा वस्ती स्तरीय फुटबल प्रतियोगितामा निवुगाउँ बस्ती बाल समुह पहिलो

रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नम्बर २ को आयोजनामा वडा वस्ती स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल सन्जालकी अध्यक्ष दीपा सुन्दासको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी मेलम्ची नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष नगेन्द्र प्रसाद खतिवडा र अतिथिहरूमा मेलम्ची वडा न २ का सम्पूर्ण जनप्रतिनिधिहरू, श्री जाल्पादेवी माध्यमिक […]

Continue Reading