इन्द्रावती गाउँपालिकाद्वारा दुध संकलक किसानका लागी सहकारीलाई चेक हस्तान्तरण

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाँउपालिकाले दुधमा दिइएको अनुदान बापतको रकम सहकारीलाई हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी दुध उत्पादक किसानले पाउने अनुदान बापतको रकमको चेक सहकारीलाई हस्तान्तरण गरेको हो ।हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा इन्द्रावती गाँउपालिका वडा नम्बर ५ का अध्यक्ष शशिशनाथ आचार्यले पालिकाले दिने प्रतिलिटर ४ रुपैंयाको अनुदान रकम देख्दा […]

Continue Reading

मेलम्चीनगरले भुकम्प पीडिलाई २० लाख सहयोग गर्ने

मेलम्ची ।सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने निर्णय भए पछी सिन्धुपाल्चोक जिल्लाको १२ पालिका मध्य सबै भन्दा धेरै सहयोग गर्ने नगरपालिका बनेको छ । नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने भएको मेलम्ची नगरपालिकाका प्रेस संयोजक युबराज […]

Continue Reading

वडास्तरीय व्याडमिन्टन प्रतियोगितामा नेत्र र जितुको जोडी पहिलो

दुुवाचौर ।मेलम्ची नगरपालिका ७ को आर्थिक सहयोग र दुवाचौर ब्याडमिन्टन एकेडेमीको आयोजनामा वडास्तरिय पुरूष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेत्र तामाङ र जितु भारतीको जोडी च्याम्पियन बनेका छन् । लोकेश तामाङ र डम्बर तामाङ को जोडीलाई २१ १८ र २१ १७ सोझो सेटमा पराजित गर्दै पहिलो भएका उनीहरुले नगद ८ हजार सहित […]

Continue Reading

भूकम्प प्रभावितलाई मेलम्ची नगरपालिकाका कर्मचारीले सहयोग गर्ने

मेलम्ची ।मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले भूकम्प प्रभावितलाई राहत दिने भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायत प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका हुन् । नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतको ३ दिनको, अधिकृत स्तरको कर्मचारीको २ र अन्य कर्मचारीको १ दिनको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको लेखा अधिकृत मुरारी […]

Continue Reading

मेलम्ची नगरपालिकाद्वारा नेवार समुदायलाई धिमे बाजा वितरण

मेलम्ची । मेलम्ची नगरपालिकाले नेवार समुदायलाई धिमे बाजा बितरण गरेको छ । नेवार समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवारी बाजा धिमें बाजा हस्तान्तरण गरेको हो । नगरपालिकाले वडा नम्बर ११ र ७ का नेवार समुदायका लागी बिहिबार एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान,प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र लगायतले नेवाः देय दबु […]

Continue Reading

ईन्द्रावतीमा फ्यानसेपको सार्वजनिक सुनुवाई तथा बहु-सरोकारवाला बैठक सम्पन्न

ईन्द्रावती गाँउपालिकामा खाद्य तथा पोषण शुरक्षा सुधार आयोजनाको सार्वजनिक सुनुवाई तथा बहु सरोकारवाला बैठक सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । फ्यानसेपले हाल ईन्द्रावती गाँउपालिकाको कृषि र पशुपालन क्षेत्रमा काम गरीरहेको छ । परीयोजना अन्र्तगत पहिलो त्रैमासिकमा भएका कामहरुको विषयमा आज छलफल तथा सार्वजनिक सुनुवाई गरीएको हो । […]

Continue Reading

मेलम्चीमा तिन महिने सिलाइकटाइ तथा झोल साबुन बनाउने तालिम सम्पन्न

तिन महिने सिलाइकटाइ तथा ५ दिने झोल साबुन र सरफ बनाउने तालिम मेलम्चीमा सम्पन्न भएको छ । रिड नेपालको आयोजना करुणा ट्रष्टको आर्थिक सहयोग र मेलम्ची नगरपालिका संगको समन्वयमा भएको तालिममा वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका महिला हरुको सहभागीता रहेको थियो । कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले तिन महिनाको तालीम […]

Continue Reading

व्यक्तीगत जमिनमा उत्खनन गर्दा कानुनी दायरामा आउन नगर प्रमुख तामाङको निर्देशन

रेडियो मिसन, मेलम्ची मेलम्ची नगरपालिकाको टीमले निर्माणाधिन मध्यपहाडी लोकमार्ग आसपासका विभिन्न स्थानमा अनुगमन गरेको छ । नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा गएको टोलिले अनुगमन गरेको ह अनुगमनको क्रममा नगर प्रमुख आइतमान तामाङले खानिकै रुपमा उत्खनन भएको नपाईएको बताउनुभयो । व्यक्तीगत प्रयोजनका लागि स्थानियले जमिन सम्याँउदा निस्केको ढुँगाहरु लगाएतका सामाग्रिहरु उत्खनन गर्दा कानुनि दायरामा आउन स्थानियलाई […]

Continue Reading

नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल

चाैतारा । नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल चाैतारा । नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल चयन हुनुभएकाे छ । शनिवार भएकाे जिल्ला कमिटिकाे बैठकले जिल्ला कमिटि पुनर्गठन गर्दै अध्यक्षमा विनाेद खनाल लाई चयन गरेकाे छ । उपाध्यक्षमा अनिता लामा, सचिव कुमारराज घतानी, उपसचिव तथा १ नं […]

Continue Reading

मेलम्चीमा तामाङ भाषामा पढाई हुने

रेडियो मिसन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसोबास गर्ने र तामाङ भाषा बोल्ने भएकोले सङघीय कानुन र बहुभाषिकताको मर्म अनुसार तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम ल्याइन लागेको बताउनुभएको […]

Continue Reading