आगलागी पिडितलाई सांसद तामाङद्वारा २४ घण्टामै अस्थाई टहरा
रेडियो मिसन । मेलम्ची –४, थकनी गैरिटोलका आगलागी पिडितलाई बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङले घटना भएको २४ घण्टा भित्र अस्थाई टहरा बनाईदिनुभएको छ । सांसद तामाङले आफ्नो ब्यक्तिगत खर्चमा जस्तापाता खरिद गरी तत्काल बसोबासका लागी स्थानियहरु सँग मिलेर अथाई टहराको निर्माण गरिदिएका तामाङका स्वकीय सचिव बिशाल रावतले […]
Continue Reading