सुनकोशीमा स्थानीय पाठ्यक्रम लागु

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका सामुदायिक तथा निजीविद्यालयहरुमा शैक्षिक सत्र ८०÷८१ बाट स्थानीय पाठ्यक्रम लागु गरेको छ । गाउँपालिकाभरकाविद्यालयका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेर बैशाख देखि नै पठन पाठन सुरुगरेको हो । गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सुनकोशी गाउँपालिकाकाअध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सार्वजजिनक गर्नुभएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम […]

Continue Reading

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ। मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका १ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीको दुई तले भवनको औपचारिक उद्घाटन गर्नुभएको हो। भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिनुभयो । भवन […]

Continue Reading

नवलपुर ज्यामिरेमाने सडक कालोपत्रेको काम धमाधम हुँदै

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउपालिकाको नवलपुर देखी ज्यामिरेमाने सडकमा कालोपत्रे धमाधम भइरहेको छ । गत बैशाख २१ गते देखी सवारी साधन आवत जावत समेत बन्द गरी काम भइरहेको हो । उक्त सडक खण्डमा भइरहेको कामको आज गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा सहितको टोलिले […]

Continue Reading

जलवाई देवी माबि क्यौरानीमा अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

रेडियो मिसन, मेलम्ची । जलवाइ देवि पुर्व विद्यार्थी समाज अक्षयकोष स्थापना तथा सांस्कृतिक कार्यक्रम साथै पोषाक एवं शैक्षिक सामग्री वितरण कार्यक्रम मेलम्ची ८ क्यौरानीमा सम्पन्न भएको छ । जल वाई देवि माध्यमिक विद्यालय तथा वडा बाल संजालको आयोजना, भुजेल मानवसेवा संस्कृति पुजा केन्द्रका प्रोपाइटर प्रकाश भुजेलको पोषाक ब्यबस्थापन तथा वडा नम्बर ८ को ब्यबस्थापन सहयोगमा […]

Continue Reading

बाल सुधार माबिको व्यवस्थापन समिती अध्यक्षमा नवराज सुवेदी चयन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नं ७ स्थित श्री बाल सुधार माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिती गठन प्रकिया सम्पन्न भएको छ । शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारीको प्रमुख आतिथ्य र वडा नं ७ का वडा अध्यक्ष तथा वडा शिक्षा समिती संयोजक पासाङ तामाङको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बुधबार भएको भेलाबाट […]

Continue Reading

मेलम्ची नगरपालिका वडा नम्बर ३ को प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ३ हैबुङको प्रशासनिक भवन उद्घाटन गरिएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले कृषि, […]

Continue Reading

वडाध्यक्ष विरुद्ध कुटपिटको उजुरी

रेडियो मिसन, नवलपुर ।सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का वडाध्यक्ष रमेश राउत विरुद्ध उजुरी परेको छ । राउतले स्थानिय राजकुमार थामीलाई कुटपिट गरेको भन्दै पिस्कर प्रहरी चौकीमा उजुरी दर्ता भएको हो । जेठ ११ गते साँझ ८ बजेतिर थामीको कृषि फर्म र अनुदानको विषयमा वादविवाद भएको थियो । वादविवादकै क्रममा वडाध्यक्ष राउतले आफुलाइ कुटपिट […]

Continue Reading

भिमटारका २८ किसानहरूले पाए मिनिटिलर

रबिन दनुवार, भिमटार ।इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका किसानहरुले वडाको ५० प्रतिशत अनुदानमा २८ वटा मिनिटिलर पाएका छन् । इन्द्रावती गाउँपलिका वडा नम्बर १२ का अध्यक्ष सुरेन्द्र बहादुर दनुवारको अध्यक्षतामा प्रमुख अतिथि प्रमुख प्रसासकीय अधिकृत राम प्रसाद शर्माले मिनिटिलर हस्तान्तरण गर्नुभएको हो । अनुदान बाट प्राप्त उपकरणको जतन र संरक्षण गरि प्रयोग गर्न अधिकृत […]

Continue Reading

इन्द्रावती १२ का सुत्केरी महिलाहरुलाई फिल्टर बितरण

रबिन दनुवार, भिमटार ।इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५९ जना सुत्केरी महिलाहरुले १६ लिटरको फिल्टर पाएका छन् । भिमटार स्वास्थ चौकी प्रमुख अर्जुन श्रेष्ठ र वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले फिल्टर हस्तान्तरण गरेका हुन् । सुत्केरी महिलाहरूलाई पानी जन्य रोगबाट बचाउने उद्देश्यले फिल्टर वितरण गरेको स्वास्थ चौकी प्रमुख श्रेष्ठले बताउनुभयो ।पोषणको स्तरको सुधार गराउने […]

Continue Reading

बोल्ने मात्रै होइन काम गरेर देखाउँछु : सांसद तामाङ

रेडियो मिसन, मेलम्ची ।बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरले बोलेको काम गरेर देखाउने र बोल्ने मात्रै नभई काम गरेर सबैमा अनुभुती गराउने बताउनुभएको छ । मेलम्ची ७ छापमा नव निर्मित झ्याङ्छ्युप छ्योर्तेन तेरमानेको सोमबार सुरु भएको ह्राप्ने (उद्घाटन) कार्यक्रमको समापन कार्यक्रममा बोल्दै सांसद तामाङले आफ्नो क्षेत्र बिकासको लागी हेटौँडामा संघर्ष गरिरहेको बताउँदै यहाँको समस्या […]

Continue Reading