अपाङ्गता भएका ब्यक्तिलाई तालिम साँगै मौरी सहितको घार बितरण

रेडियो मिसन, मेलम्ची ।मेलम्चीका अपाङ्गता भएका ७ जनालाई मौरीघार बितरण गरिएको छ । अपाङ्गता अधिकार मञ्च मेलम्ची नगरको आयोजना र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आज अपाङ्गता भएका ब्यक्तिहरुलाई एकदिने मौरी पालन सम्बन्धी तालिम सहित मौरी सहितको घार वितरण गरिएको हो । कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले अपाङ्ता भएका […]

Continue Reading

मेलम्चीले गरेको पहिलो वर्षको उपलब्धि सार्वजनिक, कक्षा ७ र ८ का विद्यार्थीलाई पनि दिवा खाजा, अरु के के छन् त ?

रेडियो मिसन, मेलम्ची ।स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुरा भएको छ । गाउँ तथा नगरमा नयाँ जनप्रतिनिधी आएको पहिलो वर्षमा बिभिन्न कामहरु सम्पादन गरेका छन् ।मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । शनिवार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो […]

Continue Reading

सिपाघाटका ३५ किसानहरुलाई मिनिटिलर बितरण

रबिन दनुवार सिपाघाट । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा मिनिटिलर बितरण गरिको छ । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा श्री विकसित साना किसान कृषि संस्था लिमिटेडले हाते मिनिटिलर वितरण गरेको हो । मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइबाले किसानहरुलाई मिनिटिलर हस्तान्तरण गर्नुभएको हो । कृषि संस्था मार्फत ३५ किसानहरूलाई मिनिटिलर हस्तान्तरण गरेको नगरपालिकाको […]

Continue Reading

शिक्षा क्षेत्रमा लगानि गर्न तयार छौं : नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा रहेको ईन्द्रावति बहुमुखि क्याम्पसको पाँचौं क्याम्पस सभा तथा अधिवेशन मेलम्चीमा सुरू भएको छ । मेलम्चीमा रहेको एकमात्र क्याम्पसमा अधिवेशन सुरू भएको हो । आज कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि आईतमान तामाङले मेलम्ची नगरपालिकाको शिक्षालाई गुणस्तरीय बनाउन नगरपालिकाले लगानि गर्ने बताउनुभएको छ । क्यामपसको शंरक्षणमा स्थानिय सरकारले […]

Continue Reading

सांसद तामाङद्वारा आगलागी पिडितलाई ३ महिनाको लागी पुग्ने राहात प्रदान

रेडियो मिसन, तालामाराङ । वागमती प्रदेश सांसद कृष्ण कुमार तामाङ समिरले मेलम्ची नगरपालिका ६ तालामाराङको आगलागी पिडितलाई सहयोग गर्नुभएको छ । आज एक कार्यक्रमका बिच सांसद तामाङले भरत के.सी को परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो । सो परिवारलाई ३ महिनालाई पुग्ने खाद्यान्न, दाल, गेडागुडी, चामल, ओड्ने ओछ्याउने, कुकर, पकाउने अन्य भाँडाकुँडा लगायत सामाग्री प्रदान गरिएको […]

Continue Reading

भोटेचौरको निबु गाउँमा बुद्ध मुर्ति उद्घाटन

रेडियो मिसन, मेलम्ची ।संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन पुर्वाधार कार्यक्रम तथा मेलम्ची नगरपालिकाको सहयोगमा मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौर निबु गाउँमा निर्मित बुद्ध मुर्ति तथा ह्राप्ने कार्यक्रमको शुक्रबार सम्पन्न भएको छ ।मुर्तिको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा लगायातले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख तामाङले […]

Continue Reading

समयमै कर बुझाएमा अनाबश्यक झन्झटबाट मुक्त हुन्छ : नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगपालिकाका प्रमुख आइतमान तामाङले नागरीकले राज्यलाई तिर्नुपर्ने कर समयमै बुझाएमा अनाबश्यक झन्झटबाट मुक्त हुने बताउनुभएको छ । अझैपनि आम नागरीक र व्यवसायीहरुलाई करको बारेमा राम्रो ज्ञान नभएकाले अनाबश्यक दुःख भोग्नुपरेको उहाँले बताउनुभयो । मेलम्ची उद्योग बाणिज्य संघको आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा मेलम्चीमा संचालित १ दिने करदाता शिक्षा तथा अन्र्तक्रिया […]

Continue Reading

इन्द्रावतीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अनुगमन, समन्वय समिति गठन

रबिन दनुवार, नवलपुर ।कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अनुगमन, समन्वय समिति गठन तथा स्थापना बैठक सम्पन्न भएको छ ।हेफर नेपाल अन्तर्राष्ट्रिय संस्था र इन्द्रावती गाउपालिका विच समन्वय बैठक भएको हो । कार्यक्रममा पालिका अध्यक्ष झम्क नाथ नेपालको अध्यक्षता रहेको थियो । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले किसानहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने र कृषि […]

Continue Reading

जिल्ला स्तरीय भलिवलको उपाधी सिन्धु योङ्ग स्टारलाई

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा सम्पन्न जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधी सिन्धु योङ्ग स्टार ए मेलम्ची ९ ले हात पारेको छ । फाइनलमा मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ्ग स्टारले उपाधीमाथी कब्जा जमाएको हो । मेलम्ची ९ ले दुवाचौरलाई २५–२० २५–१८ र २०–२५ र २५–१६ ले पराजित गरेको हो । उपाधी सँगै […]

Continue Reading

अध्यक्ष आचार्य गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रिय सदस्यमा मनोनित

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष शशि नाथ आचार्य गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । गत चैत्र २६ र २७ गते सम्पन्न महासंघको केन्द्रिय कार्यसमितिका तेस्रो बैठकले केन्द्रिय कार्यसमितिको रिक्त एक पदमा गाउँपालिकाका वडाध्यक्षहरुको तर्फबाट आचार्यलाई मनोनयन गरिएको हो । केन्द्रिय कार्यसमितिको सदस्यमा मनोनयन […]

Continue Reading