मेलम्ची ७ दुवाचौरमा ‘हरितालिका तिज विशेष गायन प्रतियोगिता’ सम्पन्न

मेलम्ची नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको ‘हरितालिका तिज विशेष गायन प्रतियोगिता’ सम्पन्न भएको छ । हरितालिका तिजको अवसरमा दुवाचौरमा बुधवार एक कार्यक्रम गर्दै वडाले गायन प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा नागरिकहरूको बाक्लो उपस्थिति रहको थियो। कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उप प्रमुख उमा प्रधानले नेपाली समाजमा स्थापित संस्कृतिहरू मासिँदै गएकोमा चिन्ता […]

Continue Reading

इन्द्रावतीमा संविधान दिवस सरसफाइ तथा अन्तरकृयात्मक कार्यक्रम गरि मनाइयो  

नवलपुर, सरसफाइ तथा अन्तरकृयात्मक कार्यक्रम गरि इन्द्रावती गाउँपालिकामा संविधान दिवस मनाइएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा दिवस मनाइएको हाे । संविधान दिवसको अवसरमा दिगो शान्ति, विकास, सुशासन, समृद्धि र संविधानको पूर्ण कार्यान्वयनमा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक अन्तरकृयात्मक कार्यक्रम तथा सरसफाइ कार्यक्रम गरिएको हाे । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, […]

Continue Reading

मेलम्ची तालामाराङ सडकखण्ड मर्मत सम्पन्न

संघ र प्रदेश सरकार अन्तर्गत पर्ने मेलम्ची देखी तालामाराङ सम्मको सडक मेलम्ची नगरपालिकाले मर्मत सम्पन्न गरेको छ ।  संघ र प्रदेशले वेवास्ता गरेपछि स्थानियको समस्यालाई मध्यनजर गर्दै नगरपालिका आफैँले अग्रसर भएर काम गर्न निर्देशन दिएको नगरप्रमुख श्री आइतमान तामाङले बताउनुभयो । नगरपालिकाको अन्य सडकहरू पालिकाले हेर्ने गरे पनि मुख्य सडक हेर्ने दायित्व सडक डिभिजन कार्यालयको भएको […]

Continue Reading

ईन्द्रावति ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ईन्द्रावति गाँउपालिका वडा नम्बर ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्रीकृष्ण गुठि समिति र युथ फर नेशनल द्वारा निशुल्क स्वास्थ्य शिविर गरीएको हो । शिविरमा विभिन्न किसिमका रोगहरुका चेकजाँच गर्नुका साथै औषधी पनि वितरण गरीएको थियो । वडाभरीका नागरीकका साथै अन्य वडाहरुका नागरीकले पनि शिविरमा सेवा लिएका थिए । नेपालि कांग्रेस महाधिवेशन […]

Continue Reading

बाह्रविसे, मेलम्ची र चौतारामा डाक्टर सहित स्वास्थ्य सामाग्री पठाएको छु : मन्त्री बस्नेत

रेडियो मिसन ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जिल्लाका बिभिन्न स्थानमा रहेको अस्पतालको लागी डाक्टर सहित औषधीको ब्यस्था गरेको बताउनुभएको छ । बाह्रविसे नगरपालिका द्वारा आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथी रहनुभएका मन्त्री बस्नेतले बाह्रविसे, मेलम्ची र चौतारा लगायतका अस्पतालमा डाक्टर पठाएको र डाक्टर मात्रै नभई धेरै स्वास्थ्य सामाग्रीको समेत ब्यवस्था गरेको बताउनुभएको […]

Continue Reading

वर्षाका कारण बिग्रिएको मेलम्ची-तालामाराङ सडक मर्मत कार्य थालियो

रेडियो मिसन । मेलम्ची हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची नगरपालिका भित्रपर्ने मेलम्ची-तालामाराङ सडक मर्मत संभारको काम सुरु भएको छ । बर्षाका कारण हिलो, खाल्डाखुल्डी र सडकमा गेग्रिन जमेर आवतजावतमा समस्या भएको गुनासो आएपछि नगरप्रमुख आइतमान तामाङ,प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, योजना शाखाका प्रमुख रामकुमार केसी, इन्जिनियर शंकर गिरी लगायतले आज सो सडकको अनुगमन गर्नुभएको थियो । […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा छिमेकी पालिका (हेलम्बु र पाँचपोखरी) लाई १०/१० लाख सहयोग हस्तान्तरण

मेलम्ची नगरपालिकाले बाढी प्रभावित छिमेकी पालिका हेलम्बु र पाँचपोखरी थाङपाललाई रु १०/१० लाखका दरले सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भाद्र १९ गते कार्यपालिकाबाट घोषित सहयोग आज (मंगलबार) पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई चेक हस्तान्तरण गर्नुभएको हो । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने व्यस्तता कारण अनुपस्थित […]

Continue Reading

वडा कार्यालय पायक पर्ने स्थानमा बनाउन माग गर्दै इन्द्रावती ३ लाई वडावासीको ज्ञापनपत्र 

कुञ्चोक, इन्द्रावती गाउँपालिका वडा नं ३ को कार्यालय निर्माणको विषय यतिबेला चर्चामा रहेको छ । इन्द्रावती गाउँपालिका वडा नं ३ का नागरिकको भावना विपरित वडा कार्यालय नागरिकको लागी अपायक स्थानमा बनाउन लागेको भन्दै सयौँको सङ्ख्यामा स्थानीयले वडा कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै वडा नं ३ का नागरिकहरूले चालु वर्षको बजेट अधिवेशनमा वडा […]

Continue Reading

महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६४ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन संस्थापक बिष्णु गिरी र हितमान लामालाई प्रमुख अतिथि र विषेश अतिथिको हातबाट केक खुवांउदै गरीएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि […]

Continue Reading

राजेश्वरी माविको ६१ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६१ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६१ औं बार्षिकोत्सव मनाएको हो । कर्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर आफ्नो […]

Continue Reading