भोटसिपामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय ७१ जनाले लिए सेवा

रेडियो मिसन । ईन्द्रावती गाउँपालिका—९ भोटसिपामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ७१ जनाले निःशुल्क स्वास्थ्य चेक जाँच गराएका छन् । ईन्द्रावती गाउँपालिका वडा नं. ११ बोडगाउँ आधारभुत अस्पतालको समन्वय तथा सहकार्य, जय नेपाल संस्था र ईन्द्रावती–९ वडा कार्यालयको संयुक्त आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले सेवा लिएका […]

Continue Reading

ईन्द्रावती १ मा चियापान कार्यक्रम सम्पन्न

रेडियो मिसन ।ईन्द्रावती गाँउपालिका वडा नम्बर १ मा चियापान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यसमितिको आयोजनामा सो कार्यक्रम गरीएको हो । कर्यक्रमको अवसरमा बोल्दै ईन्द्रावति गाँउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि झम्कनाथ नेपालले चाडपर्वको शुभकामना दिँदै सम्भावनाको हिसावले ईन्द्रावति १ धनि वडा भएको बताउनुभयो । वडागत रुपमा पनि धेरै काम भईरहेको उहाँले बताउनुभयो । […]

Continue Reading

मेलम्ची ९ ज्यामिरेमा स्वास्थ्य चौकीको भवन उद्घाटन सम्पन्न

मेलम्ची नगरपालिका वडा नं. ९ स्थित ज्यामिरे स्वास्थ्य चाैकीकाे नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र र वडा अध्यक्ष किरणदिप खड्काले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै नगर प्रमुख तामाङले सेवादिने कुरामा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले जग्गा दातालाई धन्यवाद दिदै […]

Continue Reading

फट्टेमा अस्थाई पुल (ह्युमपाइप) राख्ने कार्य अन्तिम चरणमा

मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजार र नगरपालिकाकै वडा नम्बर ७ र ८ लाई सडकमार्गले जोड्ने स्थान फट्टेमा ह्युम पाइप राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटे संगै नगरप्रमुख आइतमान तामाङको निर्देशनमा ३ दिन अघि देखि सुरु गरेको अस्थायी पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । २ […]

Continue Reading

इन्द्रावतीमा मेलमिलापकर्ताको लागी ८ दिने आधारभूत तालिम सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज १५ बाट सुरु भएको तालिम आज सोमबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यता तथा गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा […]

Continue Reading

सरस्वती मावि बचाउन पुर्व विद्यार्थीहरुको अभियान शुभारम्भ

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ कै शिक्षाको दर्विलो इतिहाँस बोकेको श्री सरस्वती माध्यामिक विद्यालय ग्याल्थुम स्कुल मेलम्ची नदीको कटानसंगै उच्च जोखिममा परेको छ । बाढीले पटकपटक कटान गरि हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयको भौतिक संरचना समेत बगाउने अबस्थामा पुगेपछि सो विद्यालय जोगाउनका लागि पुर्व विद्यार्थीहरुको अहिले एकै ठाउमा भेला भै विभिन्न […]

Continue Reading

गाँउगाँउमा बैंकको रुपमा सहकारी स्थापित गर्नुपर्छः आइतमान तामाङ

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारी संस्थामा शेयर लगानी र बचत बढाउन आग्रह गर्नुभएको छ । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनु भएका तामाङले सहकारीलाई गाँउगाँउमा बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको हो । शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु […]

Continue Reading

मेलम्ची खोलामा आएको बाढीका कारण अस्थायी पुल र सडकमा क्षति

मनसुन सकिनै लाग्दा परेको पानिका कारण मेलम्ची खोलामा आएको बाढीले मेलम्ची भेगमा क्षति पुगेको छ । २०७८ असार १ मा आएको बाढीले मेम्ची खोलामा रहेका पक्की पुलहरु बगाएको ठाँउमा सञ्चालित अस्थायी पुल तथा बाटोहरुमा क्षति पुगेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची फट्टेमा सञ्चालन गरेको अस्थायी पुलमा बाढीले क्षति पु¥याएको छ । केहि दिन अघि मात्र […]

Continue Reading

इन्द्रावतीमा मेलमिलापकर्ताको लागी आधारभुत तालिम सुरु

रेडियो मिसन । इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज २२ गते सम्म सञ्चालन हुने तालिमको आज गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी झम्क नाथ नेपालले उद्घाटन गर्नुभएको हो। गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा […]

Continue Reading

विश्व पर्यटन दिवसको अवसरमा एक दिवसीय पदयात्रा सम्पन्न

रेडियो मिसन । ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा एक दिवसीय पदयात्रा कार्यक्रम २०८० गरिएको छ । सुन्दरीजलबाट मुलखर्क – हिले – धाप ड्याम प्रकृति रिसोर्ट हुँदै हैबुङमा पुगेर पदयात्रा सम्पन्न गरिएको हो । मेलम्ची नगरपालिका र Sotto Nepal को आयोजनामा भएको पदयात्रामा Sotto Nepal का महासचिव दिनेश बस्नेतले कार्यक्रममा स्वागत मन्तब्य राख्दै पर्यावरण जोगाउन […]

Continue Reading