पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ टी–२० काे समूह विजेता बन्दै सेमिफाइनलमा
पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ ले पाँचपोखरी जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मूलपानी क्रिकेट मैदानमा मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा ९६ रनमा अलआउट भयो । ओपनर रिन्जिन लामाले २५ र सोनु देवकोटाले […]
Continue Reading