हामी एक अर्काकाे चाडपर्व सहजै स्विकार गर्छाैं : अध्यक्ष शेर्पा
रेडियो मिसन, हेलम्बु हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एक अर्काकाे चाडपर्वलाई सबैले सहजै स्विकार गर्ने गरेकाे बताउनुभएकाे छ । एक अर्काकाे सम्मान गर्न सकेमा मात्र राष्ट्र र राष्ट्रियता बलियाे हुने अध्यक्ष शेर्पाले बताउनुभयाे । न्यु राईजिङ युवाद्वार आयोजित हेलम्बु गाउँपालिकाको सहयोग र नेपाल तामाङ घेदुङ हेलम्बु गाउँपालिकाको समन्वयमा आयाेजित पाँचौ हेलम्बु खुल्ला फुटबल प्रतियोगिता […]
Continue Reading