मेलम्ची नगरपालिकाद्धारा शुन्दर बजारको परीकल्पना सहीत मापदण्ड विपरीतका संरचना हटाँउदै
मेलम्ची, सिन्धुपाल्चाेक मेलम्ची नगरपालिकाले शनिवारबाट मेलम्ची बजार आसपासमा अतिक्रमण गरी बनेका घरटहरा, होडिङ बोर्ड, सडक पेटि अतिक्रमण गरी बनाइएका संरचना तथा सामाग्री भत्काउन सुरु गरेको छ । पैँतीस दिने सूचना जारी गरे पनि अतिक्रमित संरचना आफैँ नभत्काएपछि उक्त संरचना पालिका आफैँले भत्काउन लागेको नगरपालिकाले जनाएकाे छ । सूचनाकाे बेवास्ता गरेपछि मेलम्ची नगरपालिकाले डाेजर लगाएर अतिक्रमित […]
Continue Reading