टाकुरे आगलागी पीडितलाई लत्ताकपडा सहित आर्थिक सहयोग
रेडियो मिसन, नवलपुर । समाजसेवी दयाकुमारी मिश्रको पहलमा इन्द्रावती ४ टाकुरेका आगलागी पीडितलाई आर्थिक साथै लत्ताकपडा सहयोग गरिएको छ । बालादेवी कालिकादेवी मन्दिर संरक्षण समितिका अध्यक्ष मिश्रको पहलमा आर्थिक सहयोग गरिएको हो । समितिका अध्यक्ष दयाकुमारी मिश्र लगायत १७ जनाले २२ हजार ५ सय ६० रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी पीडितलाई सहयोग गरिएको हो । […]
Continue Reading