MANK द्धारा टाकुरे आगलागी पीडितलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग
महिला आत्म निर्भरता केन्द्रले इन्द्रावती ४ का टाकुरे आगलागी पीडितलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ । आज महिला आत्म निर्भरता केन्द्रका अध्यक्ष सञ्चमाँया स्याङ्बो, कार्यकारी निर्देशक कृष्ण गुरुङ, फेयरमेडका परियोजना प्रमुख शोभाराम भण्डारी, वडा नम्बर ४ का वडा सचिव मदन कुमार भट्टराई लगायतको उपस्थितमा सहयोग हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री सावित्री गजुरेललाई […]
Continue Reading