मेलम्ची ७ दुवाचौरमा ३ दिने साबुन तथा सरफ बनाउने तालिम सुरु
रेगियो मिसन ।मेलम्ची नगरपालिका वडा न – ७ दुवाचौरको आयोजना ३ दिने साबुन तथा सरफ बनाउने तालिम आजबाट सुरु भएको छ । आर्थिक बर्ष २०८०/८१ को वडाको विनियोजित बजेट बाट लक्षित वर्ग विशेष गरि एकल महिला,दलित,भिन्न क्षमता भएका महिलाहरू लगायत गरि ४५ जना सहभागी रहेका छ्न । लक्षित वर्गका महिलाहरूलाई केही मात्रामा भए पनि जिविकोपार्जनसंग […]
Continue Reading