वादो काई कराँतेलाई देशव्यापी बनाउनुपर्छ : केन्द्रीय अध्यक्ष तामाङ
“स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने मुल उदेश्यका साथ भएको प्रथम इन्डाे भारत/नेपाल वादो काई कराँते प्रतियोगिता सम्पन्न भएको छ । वादो काई कराँते संघका केन्द्रीय अध्यक्ष एवम मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङको प्रमुख आतिथ्यमा काठमाडौको टोखा नगरपालिकामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा मेलम्ची नगर प्रमुख आइतमान तामाङले आफु पनि […]
Continue Reading