बलेफी ३ ठुलोछाँगामा चार दिने क्यानोनिङ फेस्टिबल सम्पन्न
बलेफी। ठुलो छाँगामा क्यानोनिङ महोत्सव सम्पन्न भएको छ । बलेफी गाउँपालिका–३ मा अवस्थित ठुलो छाँगामा भदौ ३१ बाट चार दिन सम्म चलेको महोत्सवमा करिब ३०० जनाको सहभागिता जनाएका छन् । जसमध्ये ७० जनाले पहिलोपटक क्यानोनिङको अनुभव लिएका हुन् । क्यानोनिङ खेलको प्रचार–प्रसार गर्नु र यसलाई ग्रामीण पर्यटनसँग जोड्नु महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य भएको फेस्टिबल […]
Continue Reading