इन्द्रावती १० भाेटसिपामा बृहत स्वास्थ्य शिविर सम्पन्न
इन्द्रावती गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, जर्मन नेपाल सहयोग संघ र बिकासकाे लागि एकता संस्थाकाे सहयोगमा ईन्द्रावती १० काे भाेटसिपा स्वास्थ्य चाैकीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । शिविरमा सामान्य चेकजाँच गराउने ३ सय १ जना, स्त्री तथा प्रसुती रोग जाँच गराउने १३४ जना, दाँत सम्बन्धि चेकजाँच तथा उपचार गराउने ११६ जना, आँखा सम्बन्धि […]
Continue Reading