हैबुङ्ग स्वास्थ्य चाैकी भवनकाे उद्घाटन, नगर अस्पताल बनाउन जाेड
हैबुङ्ग स्वास्थ्य चाैकीकाे भवन उद्घाटन भएकाे छ । नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले एक कार्यक्रमका बिच शनिवार भवनकाे उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले अस्पतालमा आगामी दिनमा गर्नुपर्ने सम्पुर्ण सहयोगका लागी आफू तयार रहेको बताउनुभयो । उहाँले आफू जनप्रतिनिधि नभएको बेलामा गरेको विकासको स्मरण गर्दै यश बर्ष ईतिहासकै धेरै […]
Continue Reading