धुस्कुन स्वास्थ्य चौकीकाे भवन उद्घाटन

“त्रिपूरा उद्धाटन सप्ताह – २०८१” को तेस्रो दिन धुस्कुन स्वास्थ्य चौकी बेते सामुदायिक स्वास्थ्य इकाइको भवन उद्घाटन सम्पन्न भएकाे छ । एक कार्यक्रका विच वडा अध्यक्ष शिव कुमार कार्कीकाे अभाध्यक्षता गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा भवन उद्घाटन भएकाे हाे । वडा नम्बर ३ का माथिल्लो भेगका जनताहरुको स्वास्थ्यमा पहुँच सुनिश्चित गराउने ध्येयका साथ बेते […]

Continue Reading

घोर्थलीमा बर्थिङ सेन्टर उद्घाटन हुँदा स्थानीय खुसि

घोर्थली,सिन्धुपाल्चोक जिल्लाको दुर्गम त्रिपुरासुन्दरी गाउँपालिका वडा १ घोर्थलीमा बर्थिङ सेन्टरसहितको सुविधाजनक स्वास्थ्य चौकी उद्घाटन भएकाे छ । पुर्व स्वास्थ्यमन्त्रि तथा प्रतिनिधी सभाका सदस्य माेहन बहादुर बस्नेतले बर्थिङ सेन्टरसहितको सुविधाजनक स्वास्थ्य चौकी उद्घाटन गर्नुभएकाे हाे । त्रिपुरासुन्दरी गाउँपालिकाले ‘त्रिपुरासुन्दरी उद्धघाटन सप्ताह २०८१’ कार्यक्रम राख्दै पहिलो दिन सरकारी अनुदान ३८ लाख ५० हजार बजेटमा ठड्याइएको भवन पूजापाठ […]

Continue Reading

त्रिपुरासुन्दरीमा भाेलीदेखी उद्घाटन सप्ताह सुरु हु‌दै : के के हुँदैछन उद्घाटन

सिन्धुपाल्चाेक जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिकामा भोलिदेखि उद्घाटन सप्ताह सुरु हुँदैछ। पालिकामा निर्माण भएका वडा कार्यालय स्वास्थ्य कार्यालयका भवन मोटरेबल पुल र गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन हुनेछ । वडा नम्बर १ मा डामा यो बर्थिङ सेन्टर र सीएचयुको लागि बनाएको भवन उद्घाटन हुनेछ । २० गते दुई नम्बर वडामा स्वास्थ्य स्वास्थ्य कार्यालयको भवन उद्घाटन हुनेछ। २१ गते […]

Continue Reading

फोडा मेटामोर्फिक एकेडेमीकाे आयोजनामा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न, २२५ जनाले सेवा लिए

रेडियो मिसन । फोडा मेटामोर्फिक एकेडेमी बलेफी एक जलबिरेको आयोजनामा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट २२५ जनाले सेवा लिएको बिद्यालयका प्रधानाध्यापक बेदलाल दुलालले जानकारी दिनुभयो । विद्यालयकी संस्थापक अध्यक्ष रमा रम्तेलको संयोजनमा सम्पन्न शिविरमा १० जना विदेशी डक्टर र ९ जना नेपाली स्वयं सेवक गरी १९ जनाको टोली बाट स्थानीयले सेवा लिएका […]

Continue Reading

इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुरमा सुरु

श्री नवलपुर माध्यमिक विद्यालयको आयोजनामा इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुर माध्यमिक विद्यालयमा सुरु भएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा तथा वडाध्यक्ष क्षेत्र बहादुर तामाङको प्रमुख आतिथ्यमामा प्रतियोगिताको आज उद्घाटन गरिएको हो। प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष तामाङले  यो प्रतियोगिता आफैंमा विशेष रहेको बताउनुभयाे। समाजलाई परिवर्तन गर्ने शिक्षकहरुको बौद्धिकता लाई तिर्खान […]

Continue Reading

ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमबाट नागरीकहरु लाभान्वीत

ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाका स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरीकहरुको लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरीरहेक छन् । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि स्थानिय खुसी भएका छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दम लगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराईरहेका छन् । गाउँपालिकाले ६० […]

Continue Reading

हैबुङ्ग स्वास्थ्य चाैकी भवनकाे उद्घाटन, नगर अस्पताल बनाउन जाेड

हैबुङ्ग स्वास्थ्य चाैकीकाे भवन उद्घाटन भएकाे छ । नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले एक कार्यक्रमका बिच शनिवार भवनकाे उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले अस्पतालमा आगामी दिनमा गर्नुपर्ने सम्पुर्ण सहयोगका लागी आफू तयार रहेको बताउनुभयो । उहाँले आफू जनप्रतिनिधि नभएको बेलामा गरेको विकासको स्मरण गर्दै यश बर्ष  ईतिहासकै धेरै […]

Continue Reading

फार्मेसी विषय अब चौतारामै पढ्न पाइने

रेडियो मिसन । जिल्लाको सदरमुकाम चौतारामा अब फार्मेसी विषयको पनि पढाइ हुने भएको छ । दिनेश रामजी स्मृति वहुप्राविधिक शिक्षालय चौतारामा शैक्षिक सत्र २०८१र८२ को लागी डिप्लोमा फार्मेसी विषयमा ४० कोटामा भर्ना खुलेको हो । यस्तै डिप्लोमा कार्यक्रमहरुमा सिभिल ईन्जिनियरिङ ४८ कोटा, सूचना प्रविधिमा ४८ कोटाको भर्ना शिक्षालयले खुलाएको हो । शिक्षालयमा प्राविधिक विषयको पढाई […]

Continue Reading

मेलम्ची नगरपालिकाका सबै वडाहरूको पुर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा

रेडियो मिसन ।“स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागीता –पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिका शोमवारबाट पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा भएको छ । मेलम्ची नगरपालिका भित्रका १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुले सम्पूर्ण खोप पूरा गरेका छन् । नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र ५३४ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त […]

Continue Reading

दुवाचौरमा आयोजित स्वास्थ्य शिविरमा २७० जना लाभान्वित

मेलम्ची नगरपालिका वडा नं. ७ काे आर्थिक सहयाेग तथा  न्यू फेस युवा क्लब दुवाचाैरकाे आयाेजनामा दुवाचौरमा आयोजित शिविरमा २७० ले सेवा लिएका छन ।  दाँत तर्फ १४३ तथा जरनल चेकअप  १२९ ले गराएका आयोजक न्यू फेस युवा क्लबका अध्यक्ष सोमर तामाङले जानकारी दिनुभयाे । फ्रेन्ड्स अफ साँखु र लियाे क्लबकाे प्राविधिक सहयाेग तथा विन नेपाल […]

Continue Reading