सिपापेखरेमा ३१ जनाले गरे रगत दान

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका ७ सिपापेखरेमा भएको खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रगत दान गरेका छन् । आज वडा कार्यलयको आयोजनामा राजेश्वरी माध्यामिक बिद्यालयमा भएको कार्यक्रममा २२ जना पुरुष र ९ जना महिला गरी ३१ जनाले रक्तदान गरेको वडा अध्यक्ष रबिन्द्र कुमार खातीले जानकारी दिनुभयो । उक्त अवसरमा वडा नम्बर ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले […]

Continue Reading

बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत

रेडियो मिसन, नवलपुर ।स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सवै मिलेर जानुपर्ने बताउनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३ औं नगरसभाको उद्घाटन समारा्हलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री बस्नेतले सवै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँनुहुँदै वजेट निर्माण […]

Continue Reading

स्वास्थ्य मन्त्री बस्नेतको पहलमा वीर अस्पतालका सात सय बेड आजदेखि बिरामीका लागि निःशुल्क

रेडियो मिसन ।वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क बेडको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शैयाको व्यवस्था गरिएको बताबताउनुभयो । उहाँका अनुसार […]

Continue Reading

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ। मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका १ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीको दुई तले भवनको औपचारिक उद्घाटन गर्नुभएको हो। भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिनुभयो । भवन […]

Continue Reading

इन्द्रावती १२ का सुत्केरी महिलाहरुलाई फिल्टर बितरण

रबिन दनुवार, भिमटार ।इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५९ जना सुत्केरी महिलाहरुले १६ लिटरको फिल्टर पाएका छन् । भिमटार स्वास्थ चौकी प्रमुख अर्जुन श्रेष्ठ र वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले फिल्टर हस्तान्तरण गरेका हुन् । सुत्केरी महिलाहरूलाई पानी जन्य रोगबाट बचाउने उद्देश्यले फिल्टर वितरण गरेको स्वास्थ चौकी प्रमुख श्रेष्ठले बताउनुभयो ।पोषणको स्तरको सुधार गराउने […]

Continue Reading

खेलाडी राम अधिकारीलाई उपचारको लागि नगद सहयोग

रेडियो मिसन फूटबल खेलाडी राम अधिकारीलाई उपचारका लागि नगद सहयोग गरीएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ८ निबासी एवम् फूटबल खेलाडी राम अधिकारीलाई उपचारको लागि नेकपा माओवादी केन्द्र सिन्धु–काठमाडौं सम्पर्क समन्वय समिति क्षेत्र नं १ ले संकलन रकम नगद सहयोग गरेको छ । अधिकारी कलेजो रोगको समस्या झेलीरहनुभएको छ । उत्त संकलीत रकम ५० हजार […]

Continue Reading

पाँचपोखरीमा बिरामी पहीचान शिविर सम्पन्न

रेडियो मिसन पाँचपोखरीमा बिरामि पहीचान शिविर सम्पन्न भएको छ । गाउँपालिकको आयोजनामा बैशाख ३१ , जेठ १ र २ गते ३ स्थानमा महिलाको प्रजनन् स्वास्थ्य समस्याको पहिचान, उपचार एवं ब्यवस्थापन तथा सक्रीय क्षयरोगका बिरामि पत्ता लगाउने उद्धेश्यले संचालित बिरामी पहिचान शिबिरमा जम्मा ६४१ जनाले सेवा लिएका छन । जसमा महिलाको प्रजनन् स्वास्थ्यको परिक्षण ३९६ जना […]

Continue Reading

सिम्पालकाभ्रेकि माँया कान्छिकाे उपचारमा मेलम्ची नगर प्रमुख र राम श्रेष्ठद्वारा आर्थिक सहयाेग

रेडियो मिसन सिन्धुपालचोक जिल्ला इन्द्र्वाति गाउँपालिका वडा न १ सिम्पाल काभ्रेकि बर्स ५५ को माया कान्छि तामाङकाे उपचारका लागि नगद सहयाेग गरीएकाे छ । मेलम्ची घर भई हाल अमेरीका बस्ने राम श्रेष्ठ र मेलम्ची नगर प्रमुख तथा नेपालि काँग्रेस क्षेत्रीय सभापति आइतमान तामाङले सहयाेग गर्नुभएकाे हाे । ब्रेनट्युमरको समस्या भै हाल ललितपुर जिल्ला पाटन हस्पिटलमा […]

Continue Reading

हरेक अस्पतालको स्तरोन्नती गर्नुका साथै स्वास्थ्य बिमा प्रभावकारी बनउँछु : मन्त्री बस्नेत

रेडियो मिसन, ठोकर्पा ।स्वास्थ्य तथा जनासंख्या मन्त्री मोहन बहादुर बस्नेतले हरेक अस्पतालको स्तरोन्नती गर्नुका साथै स्वास्थ्य बिमा प्रभावकारी बनाई स्वास्थ्य उपचार नपाएर कसैको ज्यान नजाओस भनेर काम गर्ने बताउनुभएको छ । ठोकर्पामा एक एक पाइला ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाइ सो रकमले पैसाको अभावमा उपचार नपाएर मर्न पर्ने अवस्थाको […]

Continue Reading

ठोकर्पामा एक एक पाइला ठोकर्पा आधारभुत अस्पतालको मन्त्री बस्नेत द्वारा उद्घाटन

रेडियो मिसन, ठोकर्पा । सुनकोशी गाउँपालिका १ ठोकर्पामा एक एक पाइला ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सो अस्पतालको उद्घाटन गर्नुभएको हो । सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसनको सहकार्यमा संचालित सो अस्पतालको उद्घाटन भएको एक एक पाईला फाउन्डेशनका अध्यक्ष […]

Continue Reading