बिद्यार्थीलाई भाडा छुट दिन अनेरास्ववियुको ध्यानाकर्षण, माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकमा चल्ने सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुटको माग गर्दै अनेरास्ववियु सिन्धुपाल्चोकले ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार पूर्व अरनी यातायात प्रा.लिका अध्यक्ष केदार क्षेत्रीलाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएको हो । विद्यार्थी आन्दोलनको उपलब्धि स्वरूप राज्यद्वारा प्रदान गर्दै आएको सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुट हुनुपर्ने माग गर्दै ज्ञापन […]
Continue Reading