मेलम्ची नगरपालिका स्तरीय एकल महिला संजालको बैठक सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका स्तरीय एकल महिला संजालको बैठक सम्पन्न भएको छ ।

संजालका उपाध्यक्ष सुकुमाया गुरूङको अध्यक्षतामा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान र मेलम्ची नगरपालिका प्रशासकीय अधिकृत झपेन्द्र खरेलको उपस्थतीमा बैठक सम्पन्न भएको हो ।

बैठकले एकल महिलाहरूलाई सीपमूलक तालिम सञ्चालन गर्ने निर्णय समेत भएको संजालका उपाध्यक्ष गुरूङले जानकारी दिनुभयो ।

Leave a Reply