मेलम्ची ८ का युवाहरूद्वारा सांसद तामाङलाई धन्यवाद ज्ञापन
रेडियो मिसन, नवलपुर ।मेलम्ची नगरपालिका वडा नम्बर ८ का युवाहरुले बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरलाई धन्यवाद दिएका छन् । वडा नम्बर ८ को स्याङ्बोखोर र बोम्बोखोरको लागि प्रदेशबाट बजेट बिनियोजन गर्न पहल गरि बजेट पार्न सफल भएकोमा खुसी हुँदै उनिहरुले आज उहाँको सचिवालयमै गएर भेट गरि चियापान गर्नुका साथै धन्यवाद दिएका थिए । […]
Continue Reading