नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको तेस्रो नगर परिषद् तथा शिक्षक सम्मान मेलम्चीमा
रेडियो मिसन, मेलम्ची ।नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको तेस्रो नगर परिषद् तथा शिक्षक सम्मान एवम् शैक्षिक अन्तरक्रिया सहित शनिबार सम्पन्न भएको छ । सङ्गठनका बागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परिषष्द् सम्पन्न भएको हो । कार्यक्रममा देशकै एक नमूना विद्यालयको रुपमा परिचित विश्वनिकेतन मावि, काठमाडौंका प्रधानाध्यापक एवम् शिक्षक महासंघ काठमाडौंका सचिब हेरम्बराज […]
Continue Reading