चन्द्रावती आविकाे ३६ औँ वार्षिकाेत्सव तथा शैक्षिक मेला प्रदर्शनी सम्पन्न
श्री चन्द्रावती आधारभूत विद्यालय इन्द्रावती ८ गहतेकाे ३६ औँ वार्षिकाेत्सव तथा शैक्षिक मेला प्रदर्शनी सम्पन्न भएकाे छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुविन्द्र कुमार श्रेष्ठकाे सभापतीत्व र इन्द्रावती ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रमकाे अवसरमा विद्यार्थीहरूले शैक्षिक मेला प्रदर्शनी गरेका थिए । मेलामा पिन वाेल चार्ट, ज्यामितीय […]
Continue Reading