वित्तीय प्रगतिमा मेलम्ची नगरपालिकाको वडा नम्बर १० पहिलो
मेलम्ची नगरपालिकाको वित्तीय प्रगतिमा वडा नम्बर १० पहिलो भएको छ । नगरपालिकाको हालसम्मको पुँजीगत खर्चमा वडा नम्बर १० ले वित्तीय प्रगति ७९.४५ प्रतिशत हासिल गरेको हाे । नगरपालिकाका १३ वटा वडाहरू मध्ये वडा नम्बर १० आर्थिक प्रगति विवरणमा पहिलो भएको वडा अध्यक्ष अमृत खनालले जानकारी दिनुभयो । निर्माण कार्य समयमै सम्पन्न गर्नुहुने निर्माण उपभोक्ता समिति तथा […]
Continue Reading