सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यूहुने सबैको पहिचान खुल्यो, मृत्यूहुनेहरु १७ देखी ७० वर्षका पुरुष
रेडियो मिसन ।आज शुक्रबार विहान पिस्कर धारवतीमा जन्ती बोकेको सवारी दुर्घटनामा मृत्यु भएका ३तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका १ का १७ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मान बहादुर थामी र दिपेन्द्र थामी रहेका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी […]
Continue Reading