मेलम्चीमा तिज विशेष कार्यक्रम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

नेपाली कांग्रेस , जिल्ला कार्य समिति, महिला विभागकाे आयाेजनामा शनिबार तीज विशेष कार्यक्रम मेलम्चीमा सम्पन्न भएकाे छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सभापति जंगबहालुर तामाङ, प्रदेश सदस्य निमा लामा, पूर्व जिल्ला सभापति भुपेन्द्रबहादुर थापा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंं. २ का सभापति आइतमान तामाङ लगायत पार्टीका नेता,ल तथा जनप्रतिनिधि लगायतकाे सहभागिता थियाे ।

कार्यक्रममा चर्चित कलाकार राधिका हमाल लगायत अन्य कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । महिला विभाग प्रमुख राधिका पाैडयालकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रममा जिल्लाका विभिन्न भागका उल्लेख्य महिलाहरुकाे सहभागिता थियाे ।

कार्यक्रममा मेलम्ची कृष्ण मन्दिर भजन किर्तन समुहले भजन गाउँदै कार्यक्रमको स्वागत गरेको थियो भने योगाको समेत अभ्यास गरिएको थियो ।

May be an image of 6 people, dais and text
May be an image of 3 people, dais and text
May be an image of 2 people, people smiling and dais
May be an image of 1 person, smiling, dais and text
May be an image of one or more people
May be an image of 8 people, hospital and text
May be an image of one or more people, temple and dais

Leave a Reply