सांसद तामाङद्वारा स्वर्गीय दुलालकी छोरीलाई SANN कलेजमा भर्ना
रेडियो मिसन । मेलम्ची निवासी स्वर्गीय गुरु प्रसाद दुलालकी छोरी सुजता दुलालले SANN INTERNATIONAL COLLEGE मा +२ अध्यनको अवसर पाउनुभएको छ । यो अवसर सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित, नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव माननीय कृष्ण कुमार तामाङ (समीर) ले मिलाउनुभएको हो । गत बैशाख ९ मा बिग्रदो […]
Continue Reading