सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने मुल नारा सहित मेलम्चीले ६६ औँ राष्ट्रिय सहकारी दिवस मनायो

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने मुल नारा सहित ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । मेलम्ची नगरपालिका सहकारी विकास शाखाको आयोजनामा भएको कार्यक्रममा र्याली तथा समिक्षात्मक अन्तरक्रिया गोष्ठी गरिएको नगरपालिका सहकारी विकास शाखाका प्रमुख सोम थोकरले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारिलाइ […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले बिशेष कार्यक्रम गरी ६६ औँ राष्ट्रिय सहकारी दिवस मनायाे

रबिन दनुवार, नवलपुर ।इन्द्रावती गाउँपालिकामा ६६ औँ राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना र इन्द्रावती सहकारी सञ्जालको समन्वयमा एक कार्यक्रम गरी दिवस मनाएको हो । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष झम्क नाथ नेपालले नागरिकको आर्थिक सामाजिक रुपान्तरणको लागि सहकारीको भुमिका महत्वपूर्ण रहने […]

Continue Reading

जिल्ला भुमि अधिकार मञ्चको अध्यक्षमा नवराज गुरागाँइ, सचिवमा शम्भु बिक चयन

रेडियो मिसन, हेलम्बु ।जिल्ला भूमि अधिकार मञ्च सिन्धुपाल्चोकको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार हेलम्बुमा सम्पन्न अधिवेशनले नवराज गुरागाँईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पातली थामी, सचिवमा शम्भु बिक. सह–सचिवमा सानुकान्छा तामाङ र कोषाध्यक्षमा शान्ता वि.क. चयन हुनुभएको नवनिर्वाचित जिल्ला सचिव शम्भु बिक. ले जानकारी […]

Continue Reading

जुरे पहिरो पीडितले नगद राहत पाउने

रेडियो मिसन, सिन्धुपाल्चोक ।जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्याङ्कका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेछ । मन्त्रिपरिषद् बैठकले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित नेपाल बैंक लिमिटेड, चौताराको खातामा जम्मा भएको रु दुई करोड […]

Continue Reading

खेल क्षेत्रको विकासमा नगरपालिका सकारात्मक छ : नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेल क्षेत्रको विकासमा नगरपालिका सकारात्मक रहेको बताउनुभयो । सिद्धेश्वरी युवा क्लबद्वारा आयोजित मेलम्ची नगर स्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि यस्ता प्रतियोगिताले टेवा पुग्ने बताउनुभयो । उहाँले छिट्टै मेयर कप आयोजना हुने भएकाले तयारी गर्न समेत […]

Continue Reading

नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लब मेलम्ची ९ को पोल्टामा 

रेडियो मिसन, मेलम्ची ।सिद्धेश्वरी युवा क्लबद्वारा आयोजित मेलम्ची नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार युवा क्लब मेलम्ची ९ ज्यामिरेले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा सृजनशील युवा क्लब मेलम्ची ७ छापलाई ३–१ को सेटमा हराउँदै ज्यामिरेले उपाधि माथि कब्जा जमाएको हो । उपाधि सँगै ज्यामिरेले नगद ३५ हजार सहित कप, मेडल […]

Continue Reading

मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लाग्यो, आज ५ टोली बाहिरिए

रेडियो मिसन, भदौरे । मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लागेको छ । आयोजक सिद्देस्वरी युवा क्लब ए, जनता माध्यामिक विद्यालय मेलम्ची ९ ज्यामिरे र श्रीजनसिल युवा क्लब मेलम्ची ७ छापले सेमिफाइनलमा स्थान बनाएको हो । आज भएको खेलमा आयोजक सिद्देस्वरी युवा क्लब ए ले मेलम्ची नगरपालिका ८ क्यौरानीलाई, जनता माध्यामिक विद्यालय […]

Continue Reading

नगरस्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिनका खेलहरु सुरु

रेडियो मिसन, मेलम्ची ।स्वास्थ्यका लागी खेलकुद भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिकाको सहयोगमा सिद्देश्वरी युवा क्लव मेलम्ची नगरपालीका वडा नम्वर ५ भदौरेको आयोजनामा सुरु भएको मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिनका खेलहरु सुरु भएको छ । आजको पहिलो खेलमा सिद्देस्वरी युवा क्लब बि र श्रीजनसिल युवा क्लब मेलम्ची ७ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ […]

Continue Reading

विपद् तथा मनसुन प्रतिकार्यका लागि ३ दिने तालिम मेलम्चीमा सम्पन्न

रेडियो मिसन, मेलम्ची ।विपद तथा मनसुनको प्रतिकार्यका लागि ३ दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ भएको छ । USAID – BHA (युएसएड – भ) को आर्थिक सहयोग र प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण मञ्च (सिडिइसिएफ) को साझेदारीमा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका सँगको समन्वयमा तालिम सम्पन्न भएको हो । समुदायमा आधारीत पूर्व सुचना […]

Continue Reading

मेलम्चीका किसानले अब रासायनिक मल पाउन कार्ड भर्नुपर्ने, मल वितरणमा सहज हुने नगरको दाबी

रेडियो मिसन, मेलम्ची ।रासायनिक मल वितरण गरिरहेको स्थानीय सहकारी सँगको अन्तरक्रिया गोष्ठि तथा रासायनिक मलको कार्ड तथा भरपाई वितरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर भित्रका रासायनिक मल बिक्रिका लागि अनुमती पाएका सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किसानलाई आवश्यक परेका बेला मल अभाव हुने […]

Continue Reading