स्वर्गीय दुलालका छोरालाई मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलले कक्षा १० सम्म निशुल्क पढाउने

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाँडाँडा नजिकै आत्महत्या गरेका मेलम्ची नगरपालिका वडा नम्बर ११ का गुरुप्रसाद दुलाल नारायणको छोरालाई मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलले नर्सरी देखि कक्षा १० सम्म निशुल्क पढाउने भएको छ ।बिहिबार मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलका फाउन्डर प्रिन्सिपल दिनेश बस्नेतले स्वर्गीय दुलालका परिवारलाई भेटेर कक्षा नर्सरीमा अध्यनरत उहाँका छोरा […]

Continue Reading

मेलम्चीमा २ महिने सिलाई कटाई तालिम सुरु

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र अभिया तालिम केन्द्र मेलम्चीको आयोजनामा “सीप सिकौँ स्वभालम्भी बनौँ “ भन्ने नाराका साथ दुई महिने सिलाई कटाई तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै नगरपालिकाका प्रमुख आइतमान तामाङले बजारमा नेपाली सामान माग भएकाले यस्ता कार्यक्रम हरुलाइ नगरपालिकाले प्राथमिक्तामा राखेर संचालन गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख […]

Continue Reading

हेलम्बु एजुकेशन एण्ड लाइभली हुड पार्टनरसिप हेल्प द्वारा ३३५ विद्यार्थीलाई रातो झोला बितरण

रेडियो मिसन, नवलपुर ।हेलम्बु एजुकेशन एण्ड लाइभली हुड पार्टनरसिप (हेल्प) द्वारा ३३५ विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरिएको छ । शैक्षिक सत्रको सुरुवात सँगै सोमबार मेलम्ची नगरालिकाको वडा ११ को डडुवा आधारभुत विद्यालयका ८५ र पाँचपोखरी थाङ्पाल गाउँपालिका १ बाँसखर्कमा रहेको भिम बिद्या श्रम माध्यामिक बिद्यालयका २५० बिद्याथीहरुलाई स्कुल इन अ ब्यागको रातो झोला सहित बिभिन्न […]

Continue Reading

इन्द्रावतीमा अब गाउँपालिकाबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागी फारम भर्न सकिने

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज गर्न व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आबेदन फारम भर्ने ब्यवस्था मिलाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रशाद शर्माले सोमबार एक सूचना जारी गर्दै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति गाउँपालिकाबाटै फारम भर्ने ब्यवस्था […]

Continue Reading

इन्द्रावती गाउँपालिकाका अध्यक्ष नेपाल बागमती प्रदेश समन्वय परिषदको सदस्यमा मनोनित

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल बागमती प्रदेश समन्वय परिषदको सदस्यमा मनोनित हुनु भएको छ । अध्यक्ष नेपाललाई गत शुक्रबार प्रदेश मुख्यमन्त्रीले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्रदेश समन्वय परिषद्को सदस्य तोक्नुभएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

Continue Reading

इन्द्रावतीमा अब गाउँपालिकाबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागी फारम भर्न सकिने

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज गर्न व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आबेदन फारम भर्ने ब्यवस्था मिलाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रशाद शर्माले सोमबार एक सूचना जारी गर्दै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति गाउँपालिकाबाटै फारम भर्ने ब्यवस्था […]

Continue Reading

मापदण्ड अनुसार नचले मेलम्ची क्षेत्रका क्रसरहरु बन्द गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका भित्रको सिन्धुखोला जर्के खोला, मेलम्ची खोला र इन्द्रावती नदी बगर क्षेत्रबाट दिगो रूपमा ढुङ्गा, गिट्टी तथा बालुवाको सङ्कलन/उत्खनन कार्य सञ्चालनको लागि गर्न लागिएको प्रारम्भिक वातावरणीय परीक्षण आइइको प्रारम्भिक प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । परामर्शदाता इन्जिनियरिङ प्रोफेसनल प्राक्टिस प्रा.लि. ले तयार गरेको प्रारम्भिक वातावरणीय उपर सार्वजनिक […]

Continue Reading

सिपाघाटमा ५४ जनाले गरे रक्तदान

रेडियो मिसन, मेलम्ची ।नेपाल भारत मैत्री संघ काभ्रे शाखा गठन तथा कार्यालय उद्घाटनको अवसरमा मण्डन देउपुर नगरपालिका ६ सिपाघाटमा आयोजित रक्तदान कार्यक्रममा ५४जनाले रक्तदान गरेका छन । शनिबार नेपाल भारत मैत्री संघ काभ्रे शाखाको आयोजनामा इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा बृहत् रक्तदान कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिष्णुमणी नेपाल, वडा नम्बर ६ का अध्यक्ष सोमप्रसाद ढकाल लगायत, […]

Continue Reading

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ इन्द्रावतीको प्रथम भेला सम्पन्न, अध्यक्षमा हेमन्त तामाङ चयन

रेडियो मिसन, नवलपुर ।लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल इन्द्रावती गाउपालिका कमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले अध्यक्षमा हेमन्त तामाङको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पम्फा राना मगर, सचिवमा मुक्ति लामा, सहसचिवमा सरोज माझी र कोषाध्यक्षमा लाक्पा तामाङ चयन हुनुभएको छ । कमिटी सदस्यहरु जित बहादुर तामाङ, चरिमाया माझी, […]

Continue Reading

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजद्वारा भित्तेपात्रो विमोचन

रेडियो मिसन, नवलपुर ।सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट ६ बैशाख बुधवार आयोजना गरिएको थियो । ‘हाम्रो […]

Continue Reading