मेलम्ची नगरको १३ औं नगरसभाबाट आधा दर्जन भन्दा बढी ऐन पारित

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाको १३ औं नगरसभा आज मेलम्चीमा सम्पन्न भएको छ । नगरसभाले नगरपालिकाको शिक्षालाई ब्यबस्थित गर्न बनेको शिक्षा ऐन २०७५ को तेस्रो संशोधन सर्वसम्बत पारित गरेको छ । त्यस्तै नगरसभाले विभिन्न विषयगत समितिहरुले चालु आर्थिक बर्षको हालसम्म गरेको कार्यहरुको प्रगती विवरण सभामा छलफल भइ पारित भएको नगर प्रमुख आइतमान तामाङले जानकारी […]

Continue Reading

मेलम्ची ७ दुवाचौरमा सप्ताह ज्ञानमहायज्ञ सुरु

रेडियो मिसन, दुवाचौर ।गोल्मेस्वर धाम संरक्षण, संर्वधन तथा व्यवस्थापनका लागी अक्षयकोष स्थापनाको उद्धेश्यले मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । पण्डित रमेश प्रसाद सुवेदीको मुखरावृन्दबाट हुने कथावाचन एवम् कृष्णप्रसाद पौडेल र रामकृष्ण सुवेदी ज्युबाट हुने पाठपारायणको श्रवणका लागि आयोजक गोल्मेस्वर धाम संरक्षण समितिले निमन्त्रणा गरेको छ । सप्ताहको आज […]

Continue Reading

शुभकामना आदनप्रदान गरी मेलम्चीमा जनयुद्ध दिवस मनाईयो

रेडियो मिसन, मेलम्ची ।२८ औं  जनयुद्ध दिवसको अवसरमा आज मेलम्चीमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन गरिएको छ । नेकपा माओवादी केन्द्र मेलम्ची ११ द्वारा आयोजित कार्यक्रममा बोल्नु हुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गणतन्त्र खतरमा रहेकाले सबै राजनैतिक दल र कार्यकर्ता चनाखो भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले आन्दोलनमा साहदत प्राप्त सम्पुर्ण सहिद प्रती श्रद्धाञ्जली […]

Continue Reading

सिन्धुपाल्चोकका पत्रकारद्वयलाई हुतराज अर्धचन्द्र पत्रकारीता पुरस्कार

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजू र पत्रकार कमला पाख्रिनलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हुतराज अर्धचन्द्र जनहितकारी संस्था मेलम्चीले इन्द्रेश्वरी माद्यमिक विद्यालयको वार्षिकोत्सवको प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आईरहेको छ । सोमबार विद्यालयको ४९ औं वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी ५ हजार १ सय […]

Continue Reading

चण्डेश्वरी माविको ४८ औँ वार्षिकोत्सव सम्पन्न 

रबिन दनुवार । इन्द्रावती गाउपालिका वडा नम्बर १० स्थित चण्डेश्वरी माविको ४८  औँ वार्षिकोत्सव पुर्व विद्यार्थी पुनर्मिलन एवम् अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास  मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा र इन्द्रावती गाउपालिका अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष  झम्क नाथ नेपालको सभाध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको हो ।  बागमती प्रदेश भौतिक पूर्वाधार […]

Continue Reading

सिन्धु प्याब्सनद्धारा संगठनमा आबद्ध पुर्व प्राथमिक तहका शिक्षकलाई तालिम

रेडियो मिसन ।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले पुर्व प्राथमिक तहका शिक्षक शिक्षिकाहरुका लागी एकदिने आधारभूत तालिम दिएको छ। प्याब्सनले एभरेस्ट पब्लिकेसनसंग मिलेर जिल्लामा प्याब्सनसंग आबद्ध बिद्यालयका मुख्यत आधारभूत तहका बिद्यालय लक्षित सो तालिम दिइएको हो । काभ्रेको जिरोकिलो स्थित सिन्धु मिलन होटलमा सम्पन्न तालिममा सिन्धुपाल्चोकका नौ वटा संस्थागत बिद्यालयका ४५ जना पुर्व […]

Continue Reading

सिम्पालकाभ्रेमा सोनाम ल्होछार विशेष कार्यक्रम सम्पन्न 

रबिन दनुवार, नवलपुर ।इन्द्रावती गाउपालिका वडा नम्बर १ सिम्पाल काभ्रेमा मन्जुश्री संबत २८५९ औँ ह्योई ल्हो विरालो वर्ष सोनाम ल्होछार २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पूर्व स्वास्थ्य मन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा र इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको […]

Continue Reading

जलवाइदेबीले मनायो आफ्नो ४९ औँ वार्षिकोत्सव

रेडियो मिसन, क्यौरानी । मेलम्ची नगरपालिका ८ क्यौरानीमा रहेको जलवाइदेबी माध्यमिक विद्यालयले बुधवार आज ४९ औ वार्षिक उत्सव तथा २० औ अभिभावक दिवस मनाएको छ । बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष रामशरण गिरीको सभापतित्व र मेलम्ची नगर पालिकाका प्रमुख अमाइतमान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी तामाङले बिद्यालयमा दरबन्दीका शिक्षक आवश्यक […]

Continue Reading

बजेट अभावका कारण खेल गतिविधी रोकीन हुन्न : अध्यक्ष नेपाल

रविन दनुवार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा र इन्द्रावती गाउँपालिकाको सहयोगमा राजेश्वरी मावि द्वारा आयोजित  पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको समापन भएको छ ।  इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो।  छात्र भलिबल प्रतियोगितामा प्रथम राजेश्वरी मावि दोस्रो ऐसेलुखर्क मावि र तेस्रोमा भिमेश्वरी […]

Continue Reading

मेलम्ची बाढी पीडितको राज्य कहाँ छ : सांसद तामाङ

मेलम्ची बाढी प्रभावितहरूले राज्य भएको आभाष गर्न नपाएको प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर) ले बताउनुभएको छ । बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै तामाङले सो कुरा बताउनुभएको हो ।  गत असारको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनर्स्थापना नभएको तामाङले संसद्मा जानकारी गराउनुभएको हो । यस भेगका नागरीकले अझैपनि सरकार भएको महसुस […]

Continue Reading