टिकटकको विकल्पमा आयो ‘रमाइलो’ एप्लीकेसन
शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकको विकल्पमा नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ । आइडिया जार डिजिटल कम्पनीले मङ्गलवारदेखि याे एप सञ्चालनमा ल्याएको हो । रमाइलो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा रहेकाे कम्पनीले जनाएकाे छ । कन्टेन्ट क्रियटरलाई पनि केही समयपछि कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित […]
Continue Reading