४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगद,गोकर्णेश्वरका ३६ विद्यार्थी सम्मानित

रेडियो मिसन । गोकर्णेश्वर लाइट एकेडेमीले ५० हजार नगदसहित एसईईमा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको एकेडेमीका ३६ जना विद्यार्थीहरुमध्ये तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन् । तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन् । तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

रेडियो मिसन ।मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने मेलम्ची नगरपालिका भित्रका २ विद्यार्थी र ३.६ भन्दा बढी जिपिए ल्याउने ३० जना गरि ३२ जना विद्यार्थीलाई सम्मान गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८०, बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि नगरपालिकाले एसईईमा ३.६ भन्दा बढी जिपिए ल्याउने ३२ जना विद्यार्थी र २ […]

Continue Reading

नवोबुद्ध आधारभुत विद्यालयको भवन उद्घाटन, समाजसेवी मनोज तामाङद्वारा शैक्षिक सामाग्री बितरण

रेडियो मिसन । ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको नवोबुद्ध आधारभुत विद्यालयको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भवनको उद्घाटन गर्नुभएको हो । यसै अवसरमा बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समाजसेवी मंगले तामाङ (मनोत्र झाँक्री) ले शैक्षिक सामाग्रीहरु पनि बितरण गर्नुभएको छ ।उहाँले करिव एक लाख […]

Continue Reading

फार्मेसी विषय अब चौतारामै पढ्न पाइने

रेडियो मिसन । जिल्लाको सदरमुकाम चौतारामा अब फार्मेसी विषयको पनि पढाइ हुने भएको छ । दिनेश रामजी स्मृति वहुप्राविधिक शिक्षालय चौतारामा शैक्षिक सत्र २०८१र८२ को लागी डिप्लोमा फार्मेसी विषयमा ४० कोटामा भर्ना खुलेको हो । यस्तै डिप्लोमा कार्यक्रमहरुमा सिभिल ईन्जिनियरिङ ४८ कोटा, सूचना प्रविधिमा ४८ कोटाको भर्ना शिक्षालयले खुलाएको हो । शिक्षालयमा प्राविधिक विषयको पढाई […]

Continue Reading

मेलम्चीमा बालबालिकासंग हेल्लो मेयर उपमेयर कार्यक्रम सम्पन्न

रेडियो मिसन । बालबालिका सबैका प्यारा : बालमैत्री नगर : हाम्रो अभिभारा भन्ने नारा सहित बालबालिकासंग हेल्लो मेयर उपमेयर कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ र उपमेयर उमा प्रधानले विद्यार्थीले उठाएका प्रश्न र सवालको जवाफ दिनुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिका भरिका विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक, शिक्षा शाखा प्रमुख […]

Continue Reading

एसइइमा पन्ध्र जनाको उच्चतम् जीपीए सहित तेर्से मा.वि.को उत्कृष्ट नतिजा

कृष्ण ढुङ्गानामेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयले २०८० सालको एसइइ परीक्षामा ५२ जना विद्यार्थी सहभागी गराएको मध्ये १५ जनाले ३.६ भन्दा माथी नतिजा प्राप्त गरेको छ । त्यस्तै १९ जनाले ३.२ देखि ३.६ जीपीए प्राप्त गरेका छन् । समग्रमा औसत ३.३९ जीपीए सहित जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको हो ।देशव्यापी […]

Continue Reading

गर्मी बढेपछि चौताराको रत्नगंगा माविले बिदा दियो

पछिल्लो समय अत्याधिक गर्मी बढ्न गइ मौसम प्रतिकूल हुन थालेपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित एक विद्यालयले बिदा दिइएको छ । बढ्दो गर्मीको कारण देखाइ विद्यालयले जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म बिदा दिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा शिक्षा समितिको सोमबार बसेको बैठकले ४ दिन बिदा दिने निर्णय गरेको विद्यालयले जनाएको छ […]

Continue Reading

स्तरीकृत परीक्षाका निम्ति शिक्षकहरुका लागि प्रश्न निर्माण कार्यशाला मेलम्चीमा सम्पन्न

प्रविधिमैत्री शिक्षक समाज, नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका अन्तर्गत विद्यालयका माध्यमिक तहमा कार्यरत अङ्ग्रेजी, गणित र विज्ञान विषय शिक्षकहरुका लागि स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सम्बन्धी एक दिने कार्यशाला शनिबार मेलम्चीमा सम्पन्न गरेको छ । जया मल्टिपल कलेज, काठमाडौंको व्यवस्थापकीय संयोजनमा सम्पन्न उक्त कार्यशालाको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख […]

Continue Reading

सुनकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा नि:शुल्कु शिक्षा लागु गरियो, शुल्क लिए कारवाही गरिने

रेडियो मिसन ।सुनकोशी गाउँपालिकाले चालु शैक्षिक सत्र देखि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको छ ।संघीय सरकारले कक्षा–१ देखि १० सम्म निःशुल्क भनेपनि सामुदायिक विद्यालयहरुले विभिन्न वहानमा विद्यार्थीहरुसँग शुल्क लिइरहेको अभिभावकहरुले गुनासो गरेपछि गाउँपालिकाले कक्षा–१ देखि १२ सम्म कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको हो ।गाउँ शिक्षा समितिको […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको ७ माध्यमिक विद्यालयले पायाे नँया प्रधानाध्यापक

इन्द्रावती गाउँपालिकाले ७ वटा माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ उम्मेदवारहरुलाई प्रधानाध्यापकको जिम्मेवारी दिईएको गाउँपालिकाका सुचना प्रविधी अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो । गाँउपालिकाको वडा नम्बर २ मा रहेको श्री महेन्द्र माविमा बद्री बहादुर तामाङ, वडा नम्बर ७ मा रहेको राजेश्वरी माविमा सुदर्शन पराजुली, वडा नम्बर ९ मा […]

Continue Reading