सरस्वती आविमा शैक्षिक सामाग्री वितरण

इन्द्रावती गाउँपालिका को वडा १० मा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी हरुलाई शैक्षिक सामाग्री झोला सहित स्वास्थ तथा खेलकुद सामाग्री वितरण गरिएको छ। आज विद्यालयको प्राङ्गणमा नेपाली कांग्रेसका युवा नेता तथा पुर्व जिल्ला कार्यसमिति सचिब एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले विद्यार्थीलाई शैक्षिक सामाग्री सहित झोला वितरण गर्नुभएकाे हाे । किवानिस क्लब अफ […]

Continue Reading

ईन्द्रावतीका शिक्षा शाखा प्रमुख प्रति जनप्रतिनिधी नै असन्तुष्ट : उठाए यी सवाल

इन्द्रावती गाउँपालिकाको शिक्षा शाखाले गरेको कार्य सम्पादनप्रती पालिकाका जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । इन्द्रावती गाउँपालिकाको आर्थीक बर्ष २०८०÷८१ को बार्षिक समिक्षा कार्यक्रममा शाखाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पछि जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका हुन् । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मिन बहादुर धामिले प्रश्तुत गर्नुभएको प्रतिवेदनमा वडा नम्बर ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले ६ […]

Continue Reading

अज्ञात समूहद्वारा सुर्यकिरण आधारभूत विद्यालयमा तोडफोड

अज्ञात व्यक्तिले इन्द्रावती गाउँपालिका–३ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयमा तोडफोड भएको छ । नचिनेका मान्छेको समूहले विद्यालयमा प्रवेश गरी तोडफोड गरेको प्रधानाध्यापक बिष्णु बहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात र एक थान ल्यापटपमा क्षती पुगेकाे छ । कुल १ लाख ५० […]

Continue Reading

हार्ट अफ नेपालद्वारा विपन्न विधार्थीलाई शैक्षिक सामाग्री वितरण

हार्ट अफ नेपालद्वारा इन्द्रावती गाँउपालीकाका विभिन्न विद्यालयहरुमा अध्ययनरत विपन्न विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरीएको छ । हार्ट अफ नेपालले सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालीकाको वडा न ७ को २ वटा विधालय, वडा न १२ को ४ विधालय गरी जम्मा ६ वटा विधालयमा अति विपन्न विधार्थीहरुलाई शैक्षिक सामाग्री, विधालय पोसाक, जुत्ता, कपी, झोला कलम र पेन्सिल वितरण […]

Continue Reading

ईन्द्रावतिबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

ईन्द्रावती गाँउपालिकाबाट माध्यमिक शिक्षा परीक्षा SEE मा सहभागिमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गाँउपालिकाले सम्मान गरेको छ । आज गाउँ सभाको दोस्रो बैठकमा विद्यार्थीहरुलाई नगद सहीत सम्मान गरीएको हो । सम्मानित हुनेमा श्री सिंहमति माध्यमिक विद्यालयबाट ३.५३ जिपिए ल्याउने राजन तामाङ र श्री चण्डेश्वरी माध्यमिक विद्यालयबाट ३.५० जिपिए ल्याउने गिता तोलाङ्गे रहनुभएको छ । दुवैजनालाई सम्मानपत्रकाे […]

Continue Reading

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगद,गोकर्णेश्वरका ३६ विद्यार्थी सम्मानित

रेडियो मिसन । गोकर्णेश्वर लाइट एकेडेमीले ५० हजार नगदसहित एसईईमा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको एकेडेमीका ३६ जना विद्यार्थीहरुमध्ये तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन् । तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन् । तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

रेडियो मिसन ।मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने मेलम्ची नगरपालिका भित्रका २ विद्यार्थी र ३.६ भन्दा बढी जिपिए ल्याउने ३० जना गरि ३२ जना विद्यार्थीलाई सम्मान गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८०, बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि नगरपालिकाले एसईईमा ३.६ भन्दा बढी जिपिए ल्याउने ३२ जना विद्यार्थी र २ […]

Continue Reading

नवोबुद्ध आधारभुत विद्यालयको भवन उद्घाटन, समाजसेवी मनोज तामाङद्वारा शैक्षिक सामाग्री बितरण

रेडियो मिसन । ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको नवोबुद्ध आधारभुत विद्यालयको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भवनको उद्घाटन गर्नुभएको हो । यसै अवसरमा बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समाजसेवी मंगले तामाङ (मनोत्र झाँक्री) ले शैक्षिक सामाग्रीहरु पनि बितरण गर्नुभएको छ ।उहाँले करिव एक लाख […]

Continue Reading

फार्मेसी विषय अब चौतारामै पढ्न पाइने

रेडियो मिसन । जिल्लाको सदरमुकाम चौतारामा अब फार्मेसी विषयको पनि पढाइ हुने भएको छ । दिनेश रामजी स्मृति वहुप्राविधिक शिक्षालय चौतारामा शैक्षिक सत्र २०८१र८२ को लागी डिप्लोमा फार्मेसी विषयमा ४० कोटामा भर्ना खुलेको हो । यस्तै डिप्लोमा कार्यक्रमहरुमा सिभिल ईन्जिनियरिङ ४८ कोटा, सूचना प्रविधिमा ४८ कोटाको भर्ना शिक्षालयले खुलाएको हो । शिक्षालयमा प्राविधिक विषयको पढाई […]

Continue Reading

मेलम्चीमा बालबालिकासंग हेल्लो मेयर उपमेयर कार्यक्रम सम्पन्न

रेडियो मिसन । बालबालिका सबैका प्यारा : बालमैत्री नगर : हाम्रो अभिभारा भन्ने नारा सहित बालबालिकासंग हेल्लो मेयर उपमेयर कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ र उपमेयर उमा प्रधानले विद्यार्थीले उठाएका प्रश्न र सवालको जवाफ दिनुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिका भरिका विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक, शिक्षा शाखा प्रमुख […]

Continue Reading