पाल्चाेकमा नेपालकै ठुलो ६००० किलाेकाे घण्ट निर्माण गर्न श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ
रेडियाे मिसन, पाल्चाेक ऐतिहासिक महत्व बोकेको सिन्धुपाल्चोकस्थित पाल्चाेकमा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ आइतबारबाट सुरू भएको छ । हेलम्बु गाउँपालिका ३ स्थित पाल्चाेकलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने तथा नेपालकै ठुलो ६००० किलाेकाे घण्ट निर्माण गर्ने उद्देश्यका साथ सो महायज्ञ गर्न लागिएको पं रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । श्री जयबागेश्वरी पाल्चाेकी माई ठुलो […]
Continue Reading