मेलम्चीमा एकल महिलाहरूलाई आत्मनिर्भर बन्न तालीम सुरु

सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ मेलम्ची नगरपालिकाले एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिम आयोजना गरेको छ । तालिमको आज उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम आयोजना गरिएको भन्दै तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले एकल […]

Continue Reading

मेलम्चीमा खेलौना बनाउने आधाभुत तालिम सम्पन्न

मेलम्चीमा उद्यमशिलता सीप विकास सम्बन्धी खेलौना बनाउने १० दिने आधाभुत तालिम सम्पन्न भएको छ । प्रयत्नशिल महिला समुहको आयोजना तथा मेलम्ची नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा भएको तालिममा वडा नम्बर ११ भित्रका महिलाहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै नगर उपप्रमुख उमा प्रधानले सिप सिकेर आत्मनिर्भरको पाटोलाई बलियो बनाउन नगरपालिकाले काम गरिरहेको […]

Continue Reading

इन्द्रावतीको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया सम्पन्न

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाउँपालिकाको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया विशिष्ठ व्यक्तित्वहरूको सम्मान तथा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका स्थाई कमिटि सदस्य राजन भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वर्तमान जनप्रतिनिधि, निवर्तमान […]

Continue Reading

थाङ्पालधापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास

रेडियो मिसन, मेलम्ची पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ धापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास गरिएको छ । ग्रामीण समाज कल्याण सघं आर्सो नेपाल र टिजिएच नेपालको आर्थिक सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम अन्तरगत वडा नम्बर ६ धापमा केन्द्र भवनको शिलन्यास गरिएको आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा चार दिने डम्फु बनाउने तालिम सम्पन्न

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा ४ दिने डम्फु निर्माण तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका र तामाङ महिला विकास केन्द्रको साझेदारीमा आयोजित पालिका स्तरीय डम्फु निर्माण तालिम गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता र तामाङ महिला विकास केन्द्रका कार्यवाहक अध्यक्ष शान्ति थिङ तामाङको सभाध्यक्षमा समापन भएको हो ।   कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष […]

Continue Reading

मेलम्ची ७ दुवाचौर मेलम्चीकै पहिलो र जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा 

रेडियो मिसन, दुवाचौर । मेलम्ची नगरपालिका वडा नं ७ दुवाचौरलाई लाई बालमैत्री वडा घोषणा गरिएको छ । मेलम्ची नगरपालिकाको सान बालमैत्री स्थानीय शासन हाम्रो अभियान भन्ने मूल नारा सहित आज एक कार्यक्रम गरि वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो । वडाले बालमैत्री वडा घोषणाका लागी हुनपर्ने ५१ सूचक पुरा गरी बालमैत्री वडा घोषणा गरिएको हो […]

Continue Reading

मेलम्ची १० शिखरपुरको प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले अब […]

Continue Reading

वडा नम्बर ८ क्यौरानीको प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष जित बहादुर तामाङले जानकारी दिनुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुख दुःखको सारथी बनेर सेवा दिनुपर्ने […]

Continue Reading

स्वास्थ्य शिविरमा एक सयले सेवा लिए

रेडियो मिसन, नवलपुर ।हेलम्बु गाउँपालिकाको आयोजनामा महिला विशेष पाठेघरको क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि शिविरको आज दोस्रो दिन पाल्चोक स्वास्थ्य चौकीमा भएको छ । सो शिविरमा १०० जना महिलाहरुले सेवा लिएका छन् । जसमा भि.आइ.ए. पोजिटिभ १४ जनामा देखिएको छ । आङ खस्ने समस्या अन्तरगत १७ जना फस्ट डिग्री , ४ जना सेकेण्ड डिग्री, […]

Continue Reading

रास्वपा मेलम्चीको सभापतिमा गोकुल ढकाल चयन

रेडियो मिसन, मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको नगर भेलाले ढकाललाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो । उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ, खेमनाथ ढुंगाना, गोपिलाल तामाङ, गोकुल दंगाल, […]

Continue Reading