फटकसिलामा इन्द्रावती पधेराचौर लिफ्ट सिँचाइ निर्माण हुने
मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका १३ फटकशिलाको तल्लो भू–भाग, साविक वडा नं ५ का ६५ हेक्टर सुख्खावारीमा सिचाई हुने भएको छ । ईन्द्रावती नदीवाट ३४५ मीटर उचाईमा पानी लिफ्टगरी पानी ब्यवस्थापन गरेपछि करिव २२५ घर धुरी लाभान्वित हुने भएको हो । सिचाई विभाग अन्तरगतको एकिकृत सिचाई विकास विशेष कार्यक्रम अन्तरगत संचालित नयाँ प्रविधिमा आधारित उक्त सिचाई […]
Continue Reading