थाङ्पाल भ्यालीमा पाँचपोखरी सिकाइ मेला सम्पन्न
रेडियो मिसन पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सिकाइ मेला सम्पन्न भएको छ । थाङ्पाल भ्याली माविमा गाउपालिका भरीका विद्यार्थीहरूले आ–आफ्नो शैक्षिक सिकाईलाई प्रस्तुत गरेका थिए । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना तथा थाङ्पाल भ्याली मावि तथा पालिकाका सबै विद्यालयहरू, टिच फर नेपाल, हेल्प नेपाल, चाइल्ड नेपालको सह आयोजनामा मेला सम्पन्न भएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा वडा नम्बर ४ मा रहेको थाङ्पाल भ्याली माध्यमिक विद्यालयमा […]
Continue Reading