वडास्तरीय व्याडमिन्टन प्रतियोगितामा नेत्र र जितुको जोडी पहिलो

दुुवाचौर ।मेलम्ची नगरपालिका ७ को आर्थिक सहयोग र दुवाचौर ब्याडमिन्टन एकेडेमीको आयोजनामा वडास्तरिय पुरूष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेत्र तामाङ र जितु भारतीको जोडी च्याम्पियन बनेका छन् । लोकेश तामाङ र डम्बर तामाङ को जोडीलाई २१ १८ र २१ १७ सोझो सेटमा पराजित गर्दै पहिलो भएका उनीहरुले नगद ८ हजार सहित […]

Continue Reading

मेलम्ची २ वडा वस्ती स्तरीय फुटबल प्रतियोगितामा निवुगाउँ बस्ती बाल समुह पहिलो

रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नम्बर २ को आयोजनामा वडा वस्ती स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल सन्जालकी अध्यक्ष दीपा सुन्दासको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी मेलम्ची नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष नगेन्द्र प्रसाद खतिवडा र अतिथिहरूमा मेलम्ची वडा न २ का सम्पूर्ण जनप्रतिनिधिहरू, श्री जाल्पादेवी माध्यमिक […]

Continue Reading

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौं । १९औं एसियाली खेलकुदको पुरुष  क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

Continue Reading

तेस्रो मालिकादेवी कप सेभेन A साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ७ मा रहेको मेलचौर युवा जागरण समाजले तेस्रो मालिकादेवी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ । आउँदो असोज २७ गतेदेखि हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी, मेडल र […]

Continue Reading

खेल मैदानमा गाडीहरुको ज्यादती, खेलमैदान हिलाम्मे

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित खेलमैदान टुँडिखेलमा गाडीले दाँइ गर्न थालेपछि खेलप्रेमीहरु निरास बनेका छन् । निर्माणाधिन मिनि रंगशालाका कारण अस्तव्यस्त बनेको टुँडिखेलमा केही महिना अघि मात्र स्थानीय खेलप्रेमी, खेलाडीहरुले यत्रतत्र छरिएर रहेको ढुँगा, काठपात, रड, बालुवा लगायतका सामाग्री हटाउनका साथै माटोको ढिस्कोलाई स्काइभेटरले सम्याएर खेलमैदान बनाएका थिए । मिनि रंगाशाला निर्माणको क्रममा चरम लापरवाही र […]

Continue Reading

सिन्धुपाल्चोकका दुई जना क्रिकेट खेलाडीहरुलाई काठमाडौमा ६ महिने प्रशिक्षणको लागी सम्झौता

रेडियो मिसन ।सिन्धुपाल्चोकका दुई जना क्रिकेट खेलाडीहरुलाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी (शान्तिनगर बानेश्वर) संग ६ महिने निशुल्क प्रशिक्षणको लागी सम्झौता भएको छ । जिल्ला क्रिकेट संघको समन्वय र जिल्ला खेलकुद समितिको रोहबरमा पाँचपोखरी थाङ्गपाल गाउँपालिका ३ का करण स्याङ्बो र मेलम्ची नगरपालिका १ का निश्चल थापालाई आज एक कार्यक्रमका बिच प्रशिक्षणको लागी पठाउने सम्झौता भएको […]

Continue Reading

जिल्लास्तरिय नगरकप ब्याटमिन्टन प्रतियोगितको उपाधी मेलम्चीका किसन र राजनको जोडिलाई

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । चौतारास्थित कभर्डहलमा ३ दिनदेखि जारी प्रतियोगिताको पुरुष डवलतर्फ मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी प्रथम हुन सफल हुनुभएको छ । चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउँदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनु भएको हो । द्धितीय हुन […]

Continue Reading

सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन

रेडियो मिसन जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष सुरेश राना मगरको प्रमुख आतिथ्यमा बैशाखा ५ गते बसेको भेलाले प्रबोद लामाको अध्यक्षतामा जिल्ला बेसबल तथा सफ्टबल संघ गठन गरेको छ । जिल्लालाई बेसबल तथा सफ्टबलका मार्फत पनि चिनारी बनाउने उद्देश्यका साथ गठित बेसबल तथा सफ्टबल संघको उपाध्यक्षमा राजेन्द्र गदाल र इसान क्रान्ति घिमिरे रहेका छने भने […]

Continue Reading

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

रेडियो मिसन, मेलम्ची । सिन्धुल्चोक जिल्ला क्रिकेट संघ तदर्थ समिती गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न एक भेलाले बिजय कुमार धितालको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन गरेको छ । नवगठित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजन धिताल, सचिब अजय कुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यहरुमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलिप लामा, सागर खड्का, […]

Continue Reading

जिल्ला ब्यापी भलिवल : बनकाली युवा समाज तेस्रो

रेडियो मिसन, मेलम्ची । मेलम्चीमा जारी जिल्ला स्तरीय भलिवल प्रतियोगितामा बनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सृजनशिल युवा क्लव दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै बनकाली तेस्रो भएको हो । उसले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । सेमिफाइनलमा सृजनशिल युवा क्लव सिन्धु योङ्ग स्टार मेलम्ची ९ ए सँग […]

Continue Reading